घोराही १६ साउन/ नेपाल रेडक्रस सोसाइटी घोराही उपशाखाले घोराहीमा डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान थालेको छ । अभियानको पहिलो चरणमा उपशाखाले घोराहीमा उपशाखाका कार्यसमिति
दाङ १६ साउन/ उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मालाई सफाइ दिएको छ । मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले बिना इजाजत बैंकिङ
काठमाडौं, १६ साउन । लगातारको संसद अवरोधप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असन्तुष्टि जनाएको छ । सभामुख देवराज घिमिरिले मंगलबार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा
काठमाडौ, १६ साउन । कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार नियुक्त गरेका हुन्
काठमाडौं, १६ साउन । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घट्ने भएको छ । मंगलबार भारतीय आयल निगम (आईओसी)बाट ग्यासको मूल्य प्रतिसिलिन्डरमा १००
काठमाडौं, १६ साउन । आगामी शुक्रबारदेखि रिक्त हुने प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ । परिषद् सचिवालय स्रोतका अनुसार, प्रधानन्यायाधीश सिफारिसका
काठमाडौँ, १६ साउन । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् । उनले आफ्नो दल नेपाली कांग्रेस, एकीकृत माओवादी
काठमाडौं, १६ साउन । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार सरकार गठनका लागि बहुमत पुर्याउन पदबाट राजीनामा दिएका हुन्
दाङ १६ साउन/ लघुवित्त संस्थाहरुले दुःख दिए गुनासो टिपाउन नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । लघुवित्त वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना
काठमाडौं १६ साउन/ प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध कायम राखेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजे
रुकुम १६ साउन/ रुकुम पश्चिममा ७ नाल भरुवा बन्दुक फेला परेका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ ग्यामखोलाको ओढारमा भरुवा बन्दुक फेला परेका हुन
काठमाडौं १६ साउन/ आफूहरुलाई थुना मुक्त गर्न माग गर्दै टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहितका अभियुक्तहरुले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् । नक्कली
दाङ,१६ साउन / पश्चिम दाङका सडक बीचमा पर्ने खोलाहरुमा पुल बन्ने भएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आर्थिक बर्ष २०८००८१ कालागि ९
काठमाडौं १६ साउन/ भारतबाट पेट्रोल तथा डिजेलको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ
बैतडी १६ साउन/ बैतडीमा वृद्धभत्ता बुझेर घर फर्किँदै गरेका एक वृद्धको बाटोमै मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका(६ रोडीदवल बस्ने ७१ वर्षीय धनसिंह भण्डारी गोगनपानी
कैलाली १६ साउन/ नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नागरिक
दाङ १६ साउन/ लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा। ल्यारक्याल लामालाई नियुक्त गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि लामालाई नियुक्त गर्दा राम्रो सन्देश
सिरहा १६ साउन/ सिरहामा एक युवकको शव फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५
काठमाडौं १६ साउन/ नेपालमा सुनको आयात १३ अर्ब २६ करोड रुपैयाँले घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा
रुकुम १६ साउन/ रुकुम (पूर्व) स्थित अवरुद्ध सहिदमार्ग तीन दिनपछि सञ्चालन भएको छ । वर्षापछि रुकुम ९पूर्व० को महत र रोल्पाको थबाङ बीचको विभिन्न ठाउँमा
काठमाडौं १६ साउन/ संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ
काठमाडौं १६ साउन/ सामाजिक सुरक्षा कोषले कार्यकारी निर्देशकमा पदपूर्तिमा लागि आवेदन आह्वान गरेको छ । सामाजिक सुरक्षा कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक
विराटनगर १६ साउन/ कोशी प्रदेशमा नयँ सरकार गठनको दावी पेश गर्न प्रदेश प्रमखले दिएको समयसिमा आज सकिँदैछ । सभामुखको समेत समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका
काठमाडौं १६ साउन/ विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा