धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आइनसक्दै सातै प्रदेशमा कस्तो र कसको नेतृत्वमा सरकार बन्छ भन्ने चर्चा सुरु भएको छ। समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको
चितवन– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रवि लामिछानेको नागरिकता र राहदानीको वैधानिकताबारे अनुसन्धान सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नेपाली नागरिकता र
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई कडा जवाफ पर्काएका छन् । नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको
तपाईं दम, मिर्गौला, मुटु, क्यान्सर या यस्तै कुनै रोग लागेको व्यक्ति हुनुहुन्छ ? यी समूहभित्र पर्नुहुन्छ तर मौसमी भाइरल इन्फ्लुएन्जाविरुद्धको खोप लिनुभएको छैन भने होस गर्नुहोस्,
मतपेटीका शिल गर्दा मुचुल्का गरिएको भन्दा बढी भोट देखिएपछि बाजुराको मतगणना रोकिएको छ। हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतपेटिकामा मुचुल्का गरिएको भन्दा ४० भोट
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेट भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा उनीहरूबीच एकआपसमा बधाइ आदनप्रदान भएको
बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले सुरूवाती अग्रता लिएका छन्। ६५० मत गणना हुँदा पाण्डेले ३८१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्ण थापाले
प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ पुस्तामा कला र संस्कृतिका सीप र प्रतिभालाई युवा पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताएका छन्। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औँ प्राज्ञसभाको उद्घाटन
माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान गठबन्धनलाई कायम राखेर अब बन्ने सरकारको पहिलो प्रधानमन्त्री आफू बन्ने चाहना राखेका छन्। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर आफूले नयाँ
नेपालमै पहिलो पटक नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले दाङमा रनिङ शिल्ड प्रतियोगीता आयोजना गरेको छ । प्याव्सन घोराही नगरले नेपालमै पहिलो पटक रनिङ शिल्ड प्रतियोगीताको
मतगणना अन्तिमतिर आइपुग्दा सुनसरी क्षेत्र नम्बर ४ मा पुनः नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार बहालवाला सञ्चारमन्त्रीसमेत रहेका
स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० की पद्माकुमारी
सुनसरी क्षेत्र नम्बर-४ मा तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियैतसँग मतान्तर घटाउँदै लगेका छन् । यसअघि उनी कुसियैतभन्दा ८२ मतान्तरले पछि परेका
डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँकार्यपालिकाको बैठक सकेर सानागाउँबाट घर फर्किने क्रममा जोशीको बाटोमै निधन भएको हो ।
विवादका कारण रोकिएको दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका सूचना अधिकारी शिवकुमार पोखरेलका अनुसार बिहान ७
प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनअन्तर्गत बुधबारसम्म १ सय ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। जसमा कांग्रेस सबैभन्दा धेरै ५४ स्थानको नतिजा आफ्नो पक्षमा पार्दै पहिलो दल
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले महासंघका पूर्व अध्यक्ष किशोर नेपालले प्रयोग गर्दै आएका सबै सामाजिक सञ्जालका माध्यम तथा एनसेल मोबाईल बन्द गरिदिएर अभिव्यक्ति
गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि रुपन्देही कांग्रेसभित्र अन्तर्घातको आरोप प्रत्यारोपसहित आन्तरिक किचलो सुरु भएको छ । जिल्लामा रुपन्देही ३ बाट गृहमन्त्री खाँण, रुपन्देही ४
नेपाली काँग्रेसमा महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन्। प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन
कुनै एक दलको बहुमत नआएको मधेस प्रदेशमा मिलिजुली सरकारका लागि कसरत सुरु भएको छ। मधेस सरकार गठनका लागि निर्णायक जनमत पार्टीसँग सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले आफ्नो पार्टी सरकारमा जान इच्छुक नरहेको बताएका छन्। बुधबार आफ्नै निर्वाचन क्षेत्रमा तिनवटा पुल सिलन्यास गर्दै अध्यक्ष लिङ्देनले
संघीय संसदको एक कार्यकाल पूरा भएको छ। मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल शुरु हुने
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा ढिलाइ गर्दा नयाँ सरकार गठनमा विलम्ब हुने भएको छ। निर्वाचन भएको एक साताभित्र मतगणना सक्ने घोषणा आयोगले