हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम
परराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका नारायण खड्का उदयपुर क्षेत्र नम्बर १ बाट चौथो पटक सांसद निर्वाचित भएका छन्। उनी ३१ हजार २७० मतसहित निर्वाचित भएका हुन्। उनका
सर्वोच्च अदालतले थारु समुदायका लागि निजामती तथा सरकारी सेवाको विज्ञापनमा ६ दशमलव ६ प्रतिशत आरक्षण नछुट्याउन आदेश गरेको छ। न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा कुमार चुडालको
धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका रघुबीर महासेठ विजयी भएका छन्। महासेठले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महेन्द्र यादव भन्दा १२४ मत बढी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सुकुम्बासी समस्याको विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत ओलीलाई विभिन्न प्रश्न गरेका
प्रतिनिधिसभाको समानुपातिकतर्फ ९७ लाख ७१ हजार ६५७ मत गणना भएको छ । मंगलबार दिउँसो २ बजेसम्मको मत परिणामअनुसार नेकपा एमालेले सबैभन्दा बढी मत पाएको छ
थापाथलीका सुकुम्बासीहरुले काठमाडौँ महानगरपालिका र मेयर बालेन शाह विरुद्ध प्रदर्शन गरेका छन्। उनीहरुले महानगरपालिका कार्यालयको गेटमा पुगेर पनि प्रदर्शन गरेका छन्। डोजर आतंक बन्द गर,गरिब मार्न
४८ घण्टादेखि अवरुद्ध भएको उदयपुर १ को मतगणना सुचारु भएको छ। आइतबार बिहान १० बजे प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको प्रत्यक्षतर्फको १ सय मतपत्र भेटिएपछि अवरुद्ध भएको
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि सुशासन आवश्यक भएको बताएका छन्। गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज उनकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा
सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले निरन्तर अग्रता लिइरहेकी छन्। ९२ हजार ५ सय मत खसेकोमा अहिलेसम्म ८४ हजार दुई सय १८
नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन्। मंसिर ४ गते भएको प्रदेशसभा र
प्रतिनिधिसभा सदस्यका लागि दलहरूले अघि सारेका महिला उम्मेदवारमध्ये अधिकांशले हार बेहोरेका छन्। देशभरिबाट प्रतिनिधिसभाका लागि १६५ सिटमध्ये पुराना र नयाँ दलबाट गरी आठ महिलाले मात्र
संसदीय निर्वाचन सम्पन्न भएको छ । सातवटा प्रदेश संसद् र एउटा सङ्घीय संसद्ले जनताबाट निर्वाचित नयाँ सदस्य पाउँदै छ । मतगणनाको समापन र समानुपातिकअन्तर्गतको अन्तिम
झण्डै आधा घण्टाको यात्राका क्रममा उनलाई तारन्तार फोन आईरहेका थिए । प्रदेशसभा सदस्यमा निर्वाचित भैसकेपछिको त्यो यात्राका क्रममा आएका अधिकांश फोनहरु बधाईका लागि बजिरहेका थिए
सुनसरी-४ मा स्थगित मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणना गर्न आयोग समक्ष निवेदन दिएका
सुनसरी क्षेत्र नं. ४ को प्रतिनिधिसभाको मतगणना दुई दिन बितिसक्दा पनि गणना सुचारु हुन सकेको छैन्। मतगणनाको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेबीच द्धन्द
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र
निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म
लुुम्बिनी प्रदेससभाका नव निर्वाचित सांसद प्रचण्डविक्रम न्यौपाने ‘गुन्टु’ ले बिकटका बस्तीहरुमा बिद्युतीकरणका लागि चासो दिएका छन् । उनले आफ्नो चुनावी क्षेत्रका केहि बिकट बस्तीहरुमा देखिएको
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढने बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन
प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री पदमा दावी गर्दै आएका पौडेल
दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते