काठमाडौं, २८ साउन। नेपाली कांग्रेसले आगामी प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । पार्टी
काठमाडौं, २८ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। आगामी चुनावमा तालमेल गरेर जाने विषयमा उनीहरूबीच छलफल भएको
फिनल्याण्ड, २८ साउन। जलवायु परिवर्तनको असरका कारणबाट हुने मौसमजन्य प्राकृतिक प्रकोपको बढ्दो जोखिमलाई कम गर्न नेपालको जल तथा मौसम विज्ञान विभाग (डिएचएम)र फिनल्याण्डको फिनिस मेटेरोलोजिकल
चितवन, २८ साउन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान नौ बजे
काठमाडौं, २७ साउन। नेपालमा न्याय पाउन कति कठिन छ भन्ने विषयको एक ज्वलन्त उदाहरण हुन् ‘कुमारी आमा’ को नामले परिचित धनुषाकी निहारीका राजपुत । उनी
काठमाडाैं, २७ साउन। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। यही साउन
काठमाडौं, २७ साउन। आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने
काठमाडौं, २७ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप सात सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा
काठमाडौं, २७ साउन। राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले रौनकता छाएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत
काठमाडौं, २७ साउन। गृह मन्त्रालयले ‘मिटरब्याज’ सम्बन्धी अपराध नियन्त्रणका लागि सह–सचिव डा. भिष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान
काठमाडाैं, २७ साउन। सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ। छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण
काठमाडौं, २७ साउन। सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छिन् । उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान भेटवार्ता भएको
काठमाडौं, २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । शुक्रबार राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा गरेको
काठमाडौं, २६ साउन। नेकपा एमालेले संघ र प्रदेशको चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा,विष्णु पौडेल, महासचिव शंकर पोखरेल,
काठमाडौं, २६ साउन। सत्तारुढ दलहरुबीच ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी भएको छ । बिहीबार प्रधानमन्त्री निवास
काठमाडौं, २६ साउन। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै विकास बोर्डको
काठमाडौं, २६ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप आठ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा चार हजार पाँच सय ३४ जनाको नमुना
रुपन्देही, २६ साउन। बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पूरा भए पनि यो संरचनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योल देखिएको छ । भौतिक संरचना
काठमाडौं, २६ साउन। वन नियमावली २०७९ तत्काल खारेज गर्नुपर्ने भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । वन तथा वातावरण मन्त्रालयबाट २०७९
काठमाडौं, २६ साउन। नेपाली कांग्रेस गोरखाले यसपालि क्षेत्र नम्बर २ अरू पार्टीलाई छाड्न नसकिने प्रष्टाएको छ। गोरखा पुगेर केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले यसपालि गोरखा क्षेत्र नम्बर
काठमाडौं, २६ साउन। भौगोलिक जटिलता भएका राष्ट्रिय गौरवसहितका प्राथमिकता प्राप्त सडक आयोजना निर्माणमा नेपाली सेनाले जिम्मेवारी प्राप्त गरी कार्य अघि बढाएको छ । सरकारको विभिन्न समयमा
काठमाडौं, २६ साउन। नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ। शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा
काठमाडौं, २६ साउन। आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ
काठमाडौं, २५ साउन। फोहोर व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएर बालेन्द्र शाह (बालेन) नेपालको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाको मयेरमा स्वतन्त्रतर्फबाट निर्वाचित भए । पुराना र ठूला दलहरुको