बाजुरा, फागुन ८ । बुढीगङ्गा नगरपालिकाले ससर्त अनुदानका निर्माण कार्ययोजना फिर्ता पठाएको छ । आर्थिक वर्ष २०८१/८२ सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको ससर्त अनुदानका योजना नगरपालिकाले फिर्ता
वीरगन्ज, फागुन ८ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले वीरगन्जका निजी अस्पतालहरूको बुधबार अनुगमन गर्नुभएको छ । मुख्यमन्त्री सिंह र प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या
दाङ, फागुन ७ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको लागि नेपाल सरकारले साढे दुई अर्ब बजेट स्वीकृत गरेको छ । प्रतिष्ठानको रजिष्टार श्याम लम्सालले विज्ञप्ति जारी
काठमाडौं, ८ फागुन । देशका विभिन्न भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षा र हिमपातको सम्भावना
काठमाडौं। भारतको ओडिसा राज्यस्थित केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृती लम्सालको रहस्यमयी मृत्यु र त्यसपछि उत्पन्न तनाव व्यवस्थापनका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा निरन्तर प्रयासमा जुटिरहेकी
काठमाडौं। झट्ट हेर्दा र सुन्दा दुई देशमात्रै लडिरहेको देखिए पनि सारा संसारलाई नै कहिँ न कहिँ, कतै न कतै पिरोलिरहेको एउटा युद्ध हो रुस-युक्रेन युद्ध।
काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनाले बारे छानबिन गर्न र न्यायको माग
काठमाडौँ, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गर्नुभएको छ। प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले
काठमाडौं । पुशपति क्षेत्र विकास कोषको जग्गामा केही भूमाफियाहरुको संरक्षणमा आफूलाई पनि सुकुम्बासी भन्ने देवी खरेलले हुकुमवासीको काम गरिरहेको पीडितहरुले आरोप लगाएका छन् । बुधबार राजधानीको
भैरहवा, फागुन ७ । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् ११ जना विद्यार्थी बेलहिया नाका हुँदै नेपाल फर्किएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका
तुलसीपुर, ७ फागुन । तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थिति देखिएको छ । आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका अनुसार महोत्सव ‘हाउसफुल’ भएको छ । आजको विशेष
काठमाडौं, फागुन ७ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र
काठमाडौँ, फागुन ७ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको हित र मुलुकको समृद्धिको ख्याल गरेर अध्यादेश ल्याइएको बताउनुभएको छ। उहाँले अध्यादेशको विरोध
काठमाडौं, फागुन ७ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित नेपाल कानुन पत्रिका (पुरानो अङ्क), प्रधानन्यायालय
एनसीसी भनेको कन्ट्रि च्याप्टरहरु हुन् । ति भनेका सम्बन्धित देशको कानुन अनुसार दर्ता भएका हुन्छन्, त्यो स्वायत्त (अटोनमस) हो । काठमाडौंमा दर्ता भएको एनआरएनएका लागि
स्याङ्जा, फागुन ७ । लामो सयम मर्मत नहुँदा जीर्ण बनेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका ७ मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका १ जोड्ने फलामे पुल मर्मत प्रदेश
म्याग्दी, फागुन ७ । म्याग्दीको धवलागिरी गाउँपालिकामा निर्माणधिन ५३ देशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–एक जलविद्युत आयोजनाले बाँध निर्माण सुरु गरेको छ । म्याग्दी हाइड्रोपावर
वासिङ्टन, फागुन ७ । युक्रेनमा युद्धको अन्त्यका लागि संयुक्त राज्य अमेरिका र रुसबिचको वार्तापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी, रुसी र उत्तर कोरियाबिचका सैनिकहरूमाथि युद्धले पारेको
घोराही, ७ फागुन । नेपाली कांग्रेस क्षेत्र न.२ को आयोजनामा ७५ औ राष्ट्रिय प्रजातन्त्र दिवश घोराहीमा मनाईएको छ । प्रजातन्त्र स्थापना, त्यसको ल्याएको उपलब्धी र
काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि
रोल्पा, फागुन ७ । रोल्पा टिप्पर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका –५ निवासी ३६ वर्षीय जितेकुमार रहेका छन् । उहाँको
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन् । इण्डिया फाउण्डेसनले
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले ल्याएका कुनै पनि विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी हुन नहुने बताएका छन् । प्रेस युनियनको शाखा
काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय