काठमाडौँ, २४ मंसिर । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवम पुर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले निरङ्कुश र अमानवीय
झापा, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगरपालिका–४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यको आज यहाँ शुभारम्भ गर्नुभएको छ। साबिक महारानीझोडा
कर्णाली, २४ मंसिर । गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताउनु भएको छ । गृह मन्त्रालयद्वारा कर्णाली
काठमाडौं २४ मंसिर । नेपाली कांग्रेसले पार्टी केन्द्रिय सदस्य उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्षमा अनुमोदन गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पार्टीको
काठमाडौं २४ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसले गत आइतबार भएको स्थानीय तहको उपनिर्वाचनको परिणाम सन्तोषजनक नै रहेको बताएको छ । सभापति शेरबहादुर देउवाको निवासमा सोमबार
काठमाडौं २४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पर्सा लगिँदैछ । सानोपाइला सहकारीको बचत रकम सम्बन्धी अपचलन आरोपमा बयानका लामिछानेलाई
सुर्खेत २४ मंसिर । गृहमन्त्री रमेश लेखकले जब मुलुकमा जटिल समस्या देखिन्छन् तब ठुला दलहरु एक ठाउँमा हुने गरेको बताउनुभएको छ । सुरक्षा समितिको प्रादेशिक
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने तय
झापा, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमुना भएको बताउनु भएको छ । भव्य जनसहभागितामा एक सय मिटर अग्लो
झापा, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गर्नुभएकाे छ । आइतवार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै
काठमाडौँ, २३ मंसिर । सभामुख देवराज घिमिरेले १८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद चलाउनुपर्ने बाध्यताका कारण संसद सेवा प्रभावकारी हुन नसकेको बताउनु भएको छ । आइतबार
झापा, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका– ३, दापगाछीस्थित ‘भ्यु टावर’ नामले चिनिने दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन गर्नुभएको छ । दमकको मुख्य
काठमाडौँ, २३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दा कार्की भण्डारीले पूर्वगृहमन्त्री रवि लामिछानेलाई विनाकारण हिरासतमा नराख्न आग्रह गर्नुभएको छ । आइतबार बसेको राज्य
झापा, २३ मंसिर । झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । आइतबार झापाको मेचीनगर इट्टाभटा नजिक रास्वपाका कार्यकर्ताहरूले
काठमाडौँ, २३ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल मनिला प्रस्थान गर्नुभएको छ । मन्त्री दाहाल ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६ औँ उच्च
झापा २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुग्नु भएको छ । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा पुग्नु भएका प्रम ओलीलाई चन्द्रगढी
काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने हुनुभएको छ । दमक बिजनेस भवनको उद्घाटनलगायत विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ झापा जान
पाटन २२ मंसिर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शिक्षालाई ठीक ढङ्गले लैजान सकेमात्र समाजका सबै समस्या हल गर्न सकिने बताउनु भएको छ। शिक्षक हित बचत तथा
काठमाडौं, २२ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताउनु भएको छ । शनिवार काठमाडौंमा विकास बजेटको
काठमाडौं, २२ मंसिर । राष्ट्रमन्त्री डा। आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिनु भएको छ । इन्टरनेसनल कोर्ट अफ जस्टिस ९आइसिजे० को
काठमाडौ, २२ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ। एकीकृत अखिल नेपाल शिक्षक संगठन
काठमाडौं, २२ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० दिनभित्रै निर्माण व्यवसायीहरुले बाँकी भुक्तानी पाउने दाबी गर्नुभएको छ । १७ औं राष्ट्रिय निर्माण दिवसको
काठमाडौैं, २२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पाँँच जिल्लामा भेला आयोजना गरेको छ । पार्टीको सङ्गठन निर्माणका क्रममा रास्वपाले आज कर्णाली, लुम्बिनी,
काठमाडौँ, २२ मंसिर । नेकपा (एमाले)काे केन्द्रीय सचिवालय बैठक यही मङ्सिर २५ गते बस्ने भएको छ । पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले मङ्सिर २५