फोटोफिचर
सहरको कुरुप दृश्य (फोटोफिचर)

सहरको कुरुप दृश्य (फोटोफिचर)


सडकहरुको अवस्था अस्तव्यस्त

  • 5.4K
    SHARES
    • आश्विन ८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    सहरको कुरुप दृश्य (फोटोफिचर)

    काठमाडौं । काठमाडौं देशकै ठूलो महानगरपालिका हो ।  तर विडम्बना काठमाडौं जस्तो ठूलो महानगरपालिका, देशको राजधानी र प्रमुख सहरका सडकहरुको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय  छ।

    images

    कतै खाल्डाखुल्डी त कतै हिलाम्मे र धुलाम्मे बाटो । चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा पुनःनिर्माणको कामसमेत सरकारी निकायहरूले गर्न सकेका छैनन् ।

    पुराना सडकहरूमा बिच्छ्याइएको कालोपत्रे उक्किएको छ । बाटोमा खाल्डाखुल्टी छ । त्यही खाल्डाखुल्डी र अव्यवस्थित सडकले कति दुर्घटना निम्त्याएको हुन्छ । तर व्यवस्थापन भने हुन सक्दैन । 

    sahar 2.JPGsahae 3.JPGsahar.JPGsahar 4.JPG

  • सम्बन्धित विषय:

  • # काठमाडौं

  • तेस्रो आँखा