बिजौरी, १५ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा तीज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर वडा नं १९
तुलसीपुर, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङको तीजको शुभकामना तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । राप्रपा तुलसीपुर नगर कमिटि, राप्रपा क्षेत्र
लुम्बिनी, ११ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवतीको २०५औँ रथजात्रा (खटयात्रा) को आज अवलोकन गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित आज
पाल्पा ११ भदौ/ राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पा रणउजिरेश्वरी भगवती मन्दिरमा विधि पूर्वक पुजा आरधना गर्नु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, संघिय मन्त्री, प्रदेश
पाल्पा ११ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रपती रामचन्द्र पौडेललाई पाल्पामा न्यानो स्वागत गर्नु भएको छ । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ
पाल्पा ११ भदौ/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासका लागि ऐतिहाँसिक धरोहर तथा परम्परालाई सन्तुलित र समुचित विकासको लागि जोड्दै पर्यटन सर्किट बनाउन
पाल्पा, ११ भदौ । पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा आज हुँदैछ । नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा
काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताउनुभएको छ । टुँडिखेलमा
तुलसीपुर १० भदौ । आज श्री कृष्ण जन्माष्टमी अर्थात भगवान श्री कृष्ण जन्मनु भएको दिन । आज देशभरका हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वमा भगवान श्रीकृष्णको
काठमाडौँ, १० भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानदेखि भक्तजनको भीड लागेको छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित
ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले
आज सुदूरपश्चिममा गौरा पर्व मनाइँदैछ । भाद्र कृष्ण सप्तमीका दिन गौराघर र मन्दिरमा परम्परागत रूपमा गौरा भित्र्याएर अष्टमीका दिन आँगन, मन्दिर परिसर र चौरमा भेला
काठमाडौँ, १० भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ
काठमाडौँ, १० भदौ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वमा श्रद्धा, भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको
सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै
तुलसीपुर, ८ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ चन्द्रगञ्जस्थित कृष्ण मन्दिरमा श्रीकृष्ण महोत्सव एवं महाआरती हुने भएको छ । श्री स्वामी केशवाचार्य (सूर्यपाकि) महाराजको
भक्तपुर, ६ भदौ । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि भीड लागेको छ । मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला छन्
काठमाडौँ, ४ भदौ । सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही १० गते सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्गकार
काठमाडौँ ,४ भदौ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा मङ्गलबार काठमाडौँको बसन्तपुरमा सहभागीहरु । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको
काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा पर्वको अवसरमा देशवासी सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन, ऋषि
काठमाडौँ, ३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गर्नुभएको छ । राष्ट्रपति पौडेलसहित प्रथम