काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज (बिहीबार) नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाउँदै छन् । बिहानै उठेर नित्यकर्म गरी
रामपुर (पाल्पा) । समय र परिस्थितिसँगै हाम्रा चाडबाड, संस्कृति मनाउने तरिकामा केही परिवर्तन हुँदै गएका छन् । घरका आँगन, गाउँका चौतारी, मठमन्दिर, बजारका चोक, खुल्ला
काठमाडौ । गणेश चतुर्थीका अवसरमा भक्तपुरको सूर्यविनायकको खटजात्रा धुमधामले मनाइँदैछ । स्थानीय सूर्यविनायक क्षेत्र प्रबन्ध समिति, सूर्यविनायक युवा क्लब, सूर्यविनायक नगरपालिकाको वडा नं ६ र
काठमाडौं । नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् । बेलुकी ७ बजेसम्म करिब सात
जनकपुर । मिथिला क्षेत्रमा मंगलबार साँझ चन्द्रमाको श्रद्धा र विधिपूर्वक पूजा गर्दै चौरचन (चौठचन्द्र) पर्व सकिएको छ । भदौ शुक्लपक्षको चतुर्थीका दिन खासगरी मिथिला क्षेत्रमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार साँझ पशुपति पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नुका
सिन्धुली । सुनको चुरा, औंठी नि सुनकै छ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा। कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज) पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । तीजका अवसरमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन् । उनले नेपाली
काठमाडौं । हरितालिका तीज पर्व आज हर्षोल्लासका साथ मनाइँदै छ । हिन्दुधर्मावलम्बी महिलाहरूले शिवजीको पूजाआराधना गरी तीज मनाउने गर्छन् । आज शिवालयहरुमा पूजाका लागि महिलाहरुको
रामपुर (पाल्पा) । बजारका चोक, खुला चउर, गाउँका चौतारी, बगैंचा, घरका आँगनमा नाचिने गाउने तीज हिजोआज भने होटेल तथा रेस्टुरेन्टमा रौनकता बढेको छ । दैनिक
काठमाडौं । हिन्दू धर्ममा बेलको रुखलाई भगवान शिवको प्रतिक मानिन्छ । सोमबारका दिन नियमितरूपमा बेलको पातका साथ जलधारा दिए शिव कृपा भई अधुरा काम पूरा
काठमाडौं । तीज पर्वमा धार्मिक र सांस्कृतिक पक्षभन्दा खानपान एवं मनोरञ्जनको पक्ष हाबी हुन थालेको छ। दुई महिनाअघिदेखि नै दर खान थालेदेखि नै खानपानको पक्ष
काठमाडाैं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने बर्तालु भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोल्ने भएको
बागलुङ– “उति बेला तीजमा वर्ष दिनको भेट भइन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर घरमा पाएको दुःख सुखका कुरा गरी तीजका गीत गाइन्थ्यो, नाचिन्थ्यो,
काठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि सुरु हुँदै छ ।
काठमाडौं । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ ।
काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुसे औँसी पर्व आज (शनिबार) वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा
काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औंसीका अवसरमा श्राद्ध गर्नेको भीड लागेको छ । श्राद्धकाल अर्थात् मध्याह्नमा आज औंसी परेकाले
भक्तपुर । भाद्र कृष्ण त्रयोदशीका दिन आज भक्तपुरमा भव्यरूपमा पञ्चदान पर्व मनाइएको छ । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवं ठूलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका
काठमाडौं । केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा तीजको
तनहुँ । हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा भड्किलो गरी नमनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ । प्रशासनले पर्व मनाउने नाममा भड्किलो
भक्तपुर । मध्यपुरथिमि नगरपालिका ५ दिगुटोलमा ८८ वर्षपछि यस वर्ष प्रदर्शनमा आएको प्राचीन महाकाली नाच शुक्रबार सम्पन्न भएको छ । गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र द्वितीयाको
काठमाडौं । कन्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ का विश्राम चौधरी अष्टिम्की (कृष्ण जन्माअष्टमी) का लागि चित्र कोर्नमा व्यस्त छन् । उनले छ घरमा भगवान् श्रीकृष्णसहित मानव