दाङ,१५ माघ/मावन सेवा आश्रम निर्माणार्थ तुलसीपुरमा सञ्चालन भएको महायज्ञमा आर्थिक सहयोग गर्नेहरुको संख्या बढ्दै गएको छ । महायज्ञ सञ्चालनको तेस्रो दिनसम्म आइपुग्दा व्यक्तिगत रुपमा सबैभन्दा
काठमाडौं १५ माघ/विगत तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य सोमबार भने बढेको छ । बिहीबार, शुक्रबार र आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द रहेका हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली रबर उद्योग लगायत उद्योगहरू सञ्चालन गर्ने विकल्पबारे छलफल गरेका छन्
दाङ,१४ माघ/दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा सञ्चालन भइरहेको श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञको दोस्रो दिन २ लाख ४६ हजार बढी रकम संकलन भएको छ । आतइबार
दाङ,१३ माघ/दाङको तुलसीपुरमा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ आजदेखि सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनीको मैदानमा महायज्ञ सञ्चालन भएको छ । मानवसेवा
काठमाडौँ, १३ माघ/नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका गैरआवासीय नेपालीलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । कतारको दोहामा आयोजित ‘नेपाल
काठमाडौँ, १३ माघ/मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व सङ्कलनमा भने सकारात्मक परिवर्तन आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस
काठमाडौं १३ माघ/अर्थमन्त्री डा। प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र हामीभित्र भएका वस्तुको यथेष्ट बजार व्यवस्थापन गर्न नसकिएको बताउनुभयो । नेपाल मार्केटिङ एशोसियनले आयोजना
३८इलाम । नेपाल–भारत सीमा क्षेत्र इलामको पशुपतिनगर भन्सार कार्यालयमा राजस्व सङ्कलन वृद्धि भएको छ । कार्यालयको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०८०-८१ को पुससम्ममा रु एक करोड
कैलाली । कैलालीको टीकापुर८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ । धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा
काठमाडौँ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माण कार्य अगाडि बढ्न सकेको छैन । नीतिगत तवरबाट निर्णय हुन नसक्दा पाइपलाइन निर्माणसँगै अन्य पूर्वाधारको निर्माण काम
कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकेको छ । संस्थानले किसानबाट यस वर्ष १५ हजार क्विन्टल
बारा । बाराको सिमरामा बिहीबार राति दुई वटा सहकारी संस्थामा चोरी भएको छ । जीतपुरसिमरा–२ स्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्था र जनकल्याण
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीको विशेष पहलमा बर्दघाटमा नमुना औद्योगिक ग्राम स्थापना हुने भएको छ । बजेट
सङ्खुवासभा, १२ माघ/ सङ्खुवासभाको मकालु गाउँपालिका–२ लिम्दुसामा आगलागी हुँदा नगद रु दुई लाखसहित रु २० लाखबराबरको क्षति भएको छ । आगलागीबाट मकालु–२ लिम्दुसाका फुदोर्ची शेर्पाको घर
सल्लेरी , १२ माघ/सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको राजस्व सङ्कलनमा १० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको तुलनामा
काठमाडौँ । शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजपनि
काठमाडौँ । जहाज खरिद तथा व्यवस्थापनमा यसअघि नै ४८ अर्ब रुपैयाँ हाराहारी ऋणमा रहेको नेपाल वायुसेवा निगमले थप १३५ अर्ब (१ खर्ब ३५ अर्ब रुपैयाँ
ओखलढुङ्गा, १२ माघ/ बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले
काठमाडौँ । नेपालको अग्रणी डिजिटल वलेट खल्तीले आज आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा मोबाइल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय गाडीको प्रोत्साहन गर्नका लागि दिइएको छुटले ३५ अर्ब बढी राजस्व कम भएको बताएका छन्।भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री
काठमाडौं । एघार महिनामा २ खर्ब ८६ अर्ब ४ करोड ५५ लाख ८ हजर ७ सय ५४ रुपैयाँको अवैध कारोबार गरेको आरोपमा रुपेश श्रेष्ठसहित पाँचजना