एजेन्सी, २३ चैत्र । भारत नियन्त्रित काश्मिरमा प्रहरीले बुधबार यस क्षेत्रमा भएको गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको जनाएको छ। भारतीय नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर
एजेन्सी, २३ चैत्र। अमेरिकाको दक्षिणी मध्ये राज्य टेक्सासमा मंगलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६
एजेन्सी, २३ चैत्र । कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै
काठमाडाैं, २३ चैत्र । श्रीलंकाको सत्तारूढ दलका सहित ४१ सांसदले समर्थन फिर्ता लिएपछि राष्ट्रपति गोटाभाय राजापाक्षको गठबन्धन सरकार अल्पमतमा परेको छ । गोटाभायको दल श्रीलंका पोडुजना
काठमाडौं, २३ चैत्त । श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले पाँच दिन अघि लगाइएको राष्ट्रिय संकटकाल हटाइएको छ। मंगलबार रातिदेखि लागु हुनेगरी संकटकाल हटाइएको हो
एजेन्सी, २२ चैत्र । श्रीलङ्कामा औषधिको चरम अभावका कारण मङ्गलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ। देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आपतकालीन कानून लागू
एजेन्सी, २२ चैत । श्रीलङकाका राष्ट्रपति गोताबाया राजापाक्षेले मङ्गलबार पार्टीका वरिष्ठ सदस्यहरूलाई आफूले पदबाट राजीनामा नदिने तर ११३ सिटको बहुमत भएको जुनसुकै पार्टीलाई सरकार हस्तान्तरण
एजेन्सी, २२ चैत्र । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठकमा सम्बोधन गर्ने भएका छन्। सुरक्षा परिषदको आकस्मिक बैठक मंगलबार बस्दैछ। सो बैठकमा सम्बोधन
एजेन्सी, २२ चैत्र । एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।कोभिड१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र
एजेन्सी, २२ चैत्र। पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरेको छ जसले देशमा थप राजनीतिक र संवैधानिक सङ्कट निम्त्याएको छ। पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा
एजेन्सी, २१ चैत्र । अमेरिकामा भएको गोली प्रहार सम्बन्धी घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानी सहरमा भएको सो घटनामा स्थानीय समय
काठमाडाैं,२१ चैत्र । नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आसन्न निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारलाई चन्दा नदिने घोषणा गरेका छन् । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, जाइका, युके
एजेन्सी, २१ चैत्र । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका गभर्नरले पनि राजीनामा दिएका छन् । पदबाट राजीनामा दिएको जानकारी उनले ट्वीटरमार्फत् दिएका छन् । मन्त्रीहरुको सामूहिक
एजेन्सी, २१ चैत्र । लिबियाबाट शरणार्थी बोकेको डुङ्गा दुर्घटनामा परी करिब १०० आप्रवासीको भूमध्यसागरमा मृत्यु भएको संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन्। अर्को भूमध्यसागरीय
एजेन्सी, २१ चैत्र । श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट बढ्दै गएपछि मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका छन् । प्रधानमन्त्री महेन्दा राजापाक्षे बाहेक सबै मन्त्रीहरूले राजीनामा दिएको
काठमाडाैं,२१ चैत्र । आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा
एजेन्सी, २० चैत्र । गोलाबारी र खानीहरूको खतराका कारण ६० भन्दा बढी विदेशी जहाजहरू युक्रेनी बन्दरगाहहरू छोड्न असमर्थ भएको रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख
एजेन्सी, २० चैत्र । पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले संसद विघटनको प्रस्ताव सदर गरेका छन् । प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उनले आइतबार सदर गरेसँगै पाकिस्तानको संसद्
काठमाडौं, २० चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन्। राष्ट्रका नाममा संवोधन गर्दै इमरानले आफूले संसद विघटनका
एजेन्सी, २० चैत्र । युक्रेनी अधिकारीहरुले राजधानी किभ र वरवरका सबै क्षेत्र पुनःयुक्रेनी फौजको नियन्त्रणमा आएको दाबी गरेका छन् । केही सातायता देशको राजधानी निकट रहेका
काठमाडाैं,२० चैत्र । नेपाल र भारतबीच बंगलादेश र भुटानसँग ऊर्जा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दिल्लीमा भएको
एजेन्सी, १९ चैत्र । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको दरबारका अधिकारीले शनिबार पुष्टि गरेका छन्। उनीहरूमा हल्का
एजेन्सी, १९ चैत । भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा
एजेन्सी, १९ चैत्र। अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र