पौष २०, परिवर्तन गाउपालीका रोल्पा, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रोल्पा जिल्ला परिवर्तन गाउपालीकाको प्रथम पालीका भेला शनिबार गाउपालीकाको केन्द्र पुतलाचौरमा सम्पन्न भएको छ। उक्त भेलाले गण
बुटवल, २० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षण सिकाई क्रियाकलापलाई नयाँ युग अनुसार बदल्न जरुरी रहेको बताउनु भएको छ । लुम्बिनी वर्ल्ड स्कुलले तिलोत्तमामा
दाङ, २० पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु हुने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले न्युरो सर्जरि विशेषज्ञ डा.
दाङ १९ पुस । दाङमा माघ सांस्कृतिक महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार महोत्सवको उद्घाटन गर्नु भएको हो । सभालाई सम्बोधन
घोराही १९ पुस । जिल्लामा क्रियाशिल सञ्चारकर्मी महिलाहरुको भेला शुक्रबार घोराहीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहको अध्यक्षतामा भएको भेलाले
बाँके १९ पुस । बाँके जिल्लामा १४६ जना कुष्ठरोगका नयाँ विरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आव ०८०/८१ मा १४६ जना नयाँ
दाङ १९ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रको सवलिकरणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर सञ्चार ऐनलाइ संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताउनु
तुलसीपुर १९ पुस । तुलसीपुरस्थित ज्ञानज्योति फाउन्डेसनले दाङमै पहिलो पटक एमबिए (माष्टर्स अफ बिजनेस एडमिष्ट्रेसन) भित्र्याएको छ । ज्ञानज्योतिले एमबिए पढाउन अनुमति प्राप्त गरि सकेपछि
रोल्पा,१९ पुस । रोल्पामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । जिल्लाको सुनिलस्मृती गाउँपालिका-३ रुईनिवाङ बजारबाट सुनछ्हरी गाउँपालिका-६ फगाम तर्फ जाँदै गरेको बोलेरो
बाँके, १९ पुस । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१–६२ मा स्थापना भई
तुलसीपुर, १८ पुस । शिक्षा नै ज्योति हो, भन्ने मुल नाराका साथ गोरखा ग्रुपद्वारा संचालित गोरखा माध्यमिक विद्यालय तुलसीपुरको १४औं बार्षिकोत्सव सम्पन्न भएको छ ।
घोराही, पुस १८। थारु समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव हुने भएको छ। माघ सांस्कृतिक महोत्सव पुसको १८ गते साँझदेखि
देउखुरी, १८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निलसागर सेवा आश्रमको नव निर्मित भवनको उद्घाटन गर्नु भएको छ । राप्ती गाउँपालिका–८ मिलनडाँडामा सहयोगापेक्षीहरुको लागि
गुल्मी १८ पुस । गुल्मी जिल्ला कारागारमा २५ जनाको क्षमता रहेकोमा तीन गुणाभन्दा बढी कैदीबन्दीहरू बस्न बाध्य छन् । कारागारको भवन साँघुरो हुँदा धेरै समस्याहरू
बिजौरी १८ पुस । बिजौरीमा स्कुल बसको ठक्करबाट एक जना घाइते भएका छन् । बिहीबार बिहान १० बजेको समयमा न्यु स्टार बोडिंग स्कुलको रा १
पाल्पा १८ पुस । पाल्पामा भारतीय स्कारपियो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । हिजो बेलुका बगनासकाली गाउँपालिका – ३ आर्यभन्ज्याङ नजिक पोखराबाट
तुलसीपुर १८ पुस । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको विद्युत महशुल बुझाउने काउन्टर दुई दिन बन्द हुने भएको छ । तुलसीपुर वितरण केन्द्रको सर्भरमा
बुटवल, १७ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश भित्र खेलक्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताउनु भएको छ । मदन
देउखुरी १७ पुस । लुम्बिनी प्रदेश राजधानीको भौतिक संरचना निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको छ । पहिलो चरणमा मुख्यमन्त्री कार्यालय र अन्य ९ मन्त्रालयका
तुलसीपुर १६ पुस । गोरखा सेकेन्डरी स्कुल तुलसीपुर दाङको आज सम्पन्न साता ब्यापी खेलकुद कार्यक्रममा रेड हाउसले गोरखा रनिङ शिल्ड २०८१ जितेको छ । बिधालयको वार्षिक
बाँके, १६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गर्नु भएको छ । नेकपा
बर्दिवास, पुस १६ । बर्दिवास ११ स्थित निर्मलामा बहु प्राविधिक शिक्षालयका एक साथ विष सेवन गरेका तीन जना छात्रामध्ये एक छात्राको मृत्यु भएको छ ।
दाङ, १६ पुस । यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत