पोखरा, १५ साउन। पोखरामा सम्पन्न महानगरका मेयरको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ। सम्मेलनका सहभागी मेयरहरुले महानगरका लागि आवश्यक छुट्टै ऐन माग गरेका
जनकपुरधाम, १५ साउन। जनकपुरधामस्थित मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालयअगाडि सुकुम्बासीहरूले सुतेर विरोध जनाएका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानको आह्वानमा आन्दोलित बनेका सुकुम्बासीहरू
काठमाडौं, १५ साउन। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज
काठमाडौं, १५ साउन। संक्रमणकालिन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण रहेको भन्दै द्वन्द्व पीडित समुदायले प्रदर्शन गरेका छन् । उक्त विधेयकमा पीडकलाई उन्मुक्ति दिने प्रावधान
काठमाडाैं, १४ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको समृद्ध नेपाललाई हाँगो बटारेर कांग्रेसले समुन्नत नेपाल बनाएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय
काठमाडाैं, १४ साउन । पछिल्लो २४ घण्टामा नेपालभर थप चार सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा तीन हजार छ सय ९९ जनाको
काठमाडौं, १४ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो बन्ने र देशको बागडोर आफ्नो हातमा लिने गरी अगाडि बढेको
बुटवल, १४ साउन। प्यूठानको स्वर्गद्वारी दर्शन गरेर फर्कंदै गरेको जीप स्वर्गद्वारी नगरपालिका ४ स्थित भ्यागुते भन्ने स्थानमा दुर्घटना भएको छ । शनिबार लु ३ च
काठमाडौं, १४ साउन। नेपाल सरकारले अमेरिकी सेनाको सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको बताएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री
दाङ, १४ साउन। इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ। बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन
धनगढी, १४ साउन। छात्रामा अज्ञात रोग देखेर विरामी पर्न थालेपछि दार्चुलाका विद्यालय बन्द गरिएको छ। अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माविका अध्ययनरत छात्रामा एक्कासी छट्पटाउने,
काठमाडौं, १३ साउन। आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको अन्तिम समयमा अनधिकृत व्यक्तिहरुलाई अर्थमन्त्रालयमा बोलाएर करका दर परिवर्तन गरेको आरोप तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको
काठमाडौं, १३ साउन। प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शुक्रबार अमेरिकी विदेश मन्त्रालयको दक्षिणा एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन् । लुसँगको भेटपछि
काठमाडौं, १३ साउन। पछिल्लो २४ घण्टामा नेपालभर थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं, १३ साउन। संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानविनको प्रतिवेदन प्रतिनिनिधि सभामा पेश भएको छ। समिति सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन सदनसमक्ष
काठमाडौं, १३ साउन। परराष्ट्रमन्त्री डा नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा
काठमाडौं, १३ साउन। संसदीय विशेष समितिले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले नियमको पालना नगरेको निष्कर्ष निकालेको छ । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश
काठमाडौं, १३ साउन। परराष्ट्रमन्त्री नारायण खड्काले गठबन्धन सरकार सैन्य गठबन्धनमा सामेल नहुने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार संसदमा बोल्दै परराष्ट्रमन्त्री खड्काले कुनैपनि सैन्य गठबन्धन नेपालको
काठमाडौं, १३ साउन। प्रतिनिधिसभाका सांसदहरुले एसपीपीबारे अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् ।परराष्ट्रमन्त्री डा. नारायण खतिवडाले एसपीपी अगाडि नबढाउने सरकारको निर्णय अमेरिकालाई पठाइएको
काठमाडौं, १३ साउन। सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको
काठमाडाैं, १३ साउन। पूर्वअर्थमन्त्री जनार्दन शर्मा माथि छानबिन गर्न बनेको विशेष संसदीय समितिले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूको फरक मतसहित आज प्रतिवेदन बुझाउँदैछ। संसदीय छानबिन
काठमाडौं, १३ साउन। एसपीपीबारे सरकारका निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा परराष्ट्र मन्त्री नारायण खड्काले संसदमा जवाफ दिने भएका छन्। यसअघि साउन ५ गते बसेको बैठकमा
काठमाडौं, १३ साउन। नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको
काठमाडौं, १३ साउन। पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ।पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए। उडेको ६