काठमाडाैं,१९ असार । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई पूर्णता दिएको छ । पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ केन्द्रीय समिति चयन गरेको थियो
काठमाडाैं,१९ असार ।जसपाले गत स्थानीय चुनावमा अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एक जना प्रदेशसभा सदस्यलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशनको घोषणा गरेको छ ।
काठमाडौं, १९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताएकी छिन् । राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित
काठमाडौं, १९ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। असार २१ गते मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा
काठमाडौं, १९ असार । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज सुरक्षित नरहेको बताएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको
काठमाडौं, १९ असार । नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टी भित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन
काठमाडाैं,१९ असार । परराष्ट्र मन्त्रालयले चीनले दशगजामा एकतर्फी तारबार लगाएको घटनाबारे विस्तृत जानकारी नभएको प्रतिक्रिया दिएको छ। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले यस विषयमा
काठमाडौं, १९ असार । काठमाडौंको बल्खुमा आइतबार दिउँसो भ्यानले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। भारतको महाराष्ट्र घर भई काठमाडौं बस्दै आएका ५ वर्षीय आयुष
काठमाडौं, १९ असार । नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा सरकारमा सहभागि दलहरुबीच सोचेजस्तो समझदारी र
काठमाडाैं,१९ असार । नेकपा एमाले सल्यानका प्रदेश सांसद गुलावजंग शाहको पार्टीकै एक नेत्रीसँग अन्तरंग सम्बन्ध झल्कने भिडियो सार्वजनीक भएको छ । सांसद शाहको र एमाले
काठमाडौं,१९ असार । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले छुट्टै भेला बोलाउने तयारी गरेको छ । अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय
काठमाडौं, १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा माओवादी मात्र गठबन्धनप्रति इमान्दार देखिएको बताएका छन् । आइतबार काठमाडौंमा सुरु भएको
काठमाडौं, १९ असार । अछामको पञ्चदेवल विनायक नगरपालिका(४ मा किशोर विनोद शाहीको हत्या संलग्न आरोप लागेका मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् । जेठ
काठमाडाैं,१९ असार । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको
काठमाडौं, १९ असार । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाइनसकेको बताएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा
काठमाडाैं,१९ असार । राहदानी वितरण प्रक्रियामा ढिलासुस्ती भएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपालले नेतृत्व गरेको कार्यक्रमका सहभागीहरुले राहदानी वितरणमा
काठमाडौं, १९ असार । नेपालमा दास प्रथाको रुपमा रहेको कमैया प्रथालाई नेपाल सरकारले २०५७ साल साउन २ गते मुक्तिको घोषणा गरेको थियो । त्यस्तै २०६५
काठमाडाैं,१९ असार । भारत सरकारले ७५ एम्बुलेन्स र १७ विद्यालयका लागि बस सहयोग हस्तान्तरण गरेको छ । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र
काठमाडाैं, १९ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य
काठमाडाैं,१९ असार । झरी बाक्लिनासाथ प्राकृतिक प्रकोपका घटना बढ्ने गरेका छन् । अझ नेपालका प्रमुख राजमार्ग नदी किनारमा बनाइएकाले सडकबाट खसेका गाडी सिधै नदीमा झर्ने
काठमाडाैं,१९ असार । सुडानमा गत अक्टोबरमा भएको सैन्य ‘कू’ को विरोधमा दैनिक हजारौंले प्रदर्शन गर्न थालेका छन् । सैनिक सरकार विरोधी प्रदर्शनका क्रममा गत शुक्रबार
काठमाडाैँ, १९ असार । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा आज आइतबार स्वदेश फर्कंदै छन्। अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर
काठमाडाै,१९ असार । प्रहरी सेवामा रहेर काम गर्न चाहनेका लागि मौका आएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले जनपदतर्फको सहायक निरीक्षक (असई) पदमा
काठमाडौँ,१९ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी )का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवबीच शनिबार भेटघाट भएको छ । राजदूत