काठमाडौं । नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्न बैठक बस्न लागेको हो । पदाधिकारीमा नेता रामचन्द्र पौडेललाई
काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ ।सरकारले आगामी मंसिर ४ गतेका लागि घोषणा गरेको
काठमाडौं । एमाले सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने एमाले प्रचार विभागका
काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न आज (आइतबार) बिहान पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र
काठमाडौं । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि सकिएको छ । संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संसद् नै परमादेशबाट आएको भन्दै परमादेशले संविधान र गणतन्त्र जोगाइदिएको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सङ्घीय संसद्को दुवै सदनबाट दोस्रोपटक समेत पारित भई राष्ट्रिपतिसमक्ष प्रमााणीकरणका निम्ति पेश गरिएको नागरिकता विधेयक निर्धारित समयभित्रै प्रमाणीकरण गर्न
काठमाडौं । महाअभियोग सिफारिस समितिले तयार पारेको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको प्रतिवेदनमा नेकपा एमाले रलोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट फरक मत राखिएको छ ।
काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरुङ र सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ठाकुर मोहन श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालयमा
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार भोलि तय गर्ने भएको छ । शनिबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा महासचिव
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसरा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास (बालकोट)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर प्रदान गर्ने भएको छ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अब कुन मुख देखाएर जनतामाझ भोट माग्न
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद् देश र जनताको हितमा प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् । शनिबारको संसद बैठकमा बोल्दै
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले हालसम्म प्राप्त राजनीतिक उपलब्धि दलको सहमति र सहकार्यले नै सम्भव भएको बताएका छन्
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अदालतबाट पुनर्स्थापित भएको प्रतिनिधिसभा संसद्ले भत्ता पचाउने बाहेक कुनै ठोस काम गर्न नसकेको आरोप लागाएका छन् । प्रतिनिधि सभाको
काठमाडौं । नेपाली कांग्रेसकी नेत्री डा.आरजु राणा देउवाले शुक्रबारदेखिको अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा आएको पहिरो र बाढीका पीडितलाई सहयोगका लागि नेपाल सरकार र
काठमाडौ । विभिन्न आरोह-अवरोह, उल्लेखनीय मोडहरू पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौँ अहम् विषयलाई निष्कर्षमा पुर्याएर केही विषय सघन विमर्शका लागि सुम्पेर संघीय संसद,
प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समग्रमा भन्नुपर्दा संसद् सफल भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैैठकलाई सम्बोधन गर्दै उनले
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता, लोकतन्त्र, राष्ट्रियता र विकासको अभियानले हार्न नहुने बताए । संविधान दिवसका अवसरमा एमालेले आयोजना गरेको पदयात्रा
काठमाडौं । नेकपा (एमाले) ले संविधान दिवसको अवसरमा आज पदयात्रा (वाकथन) गरेको छ। बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट निस्केको पदयात्रा वसन्तपुर पुगेको थियो
जुम्ला । कर्णाली प्रदेशसभाले पाँच वर्षमा ५३ कानुन निर्माण गरेको छ । स्थापनाकाल यता प्रदेशसभाले निर्माण गरेका ती विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण गरिएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अभियानमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत