बाँके। जिल्लाको राप्ती सोनारी गाउँपालिका-२ स्थित खैरीखोलामा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले आज निस्कृय पारेको छ । यस्तै पाल्पा जिल्ला, तानसेन नगरपालिका-५,
काठमाडौं। काठमाडौँ जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरूद्धको बलात्कारसम्बन्धी मुद्दामा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस बिहीबार पनि सकिएन । बहस नसकिएपछि शुक्रबार पुनः बहस हुने
तुलसीपुर १२ पुस/ तुलसीपुरमा एक किशोरी मृत अवस्थामा फेला परेकी छिन् । मृत फेला पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पहरुवा निवासी नरबहादुर रैदासकी १८
काठमाडौँ १२ पुस/ गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय
सर्लाही १२ पुस/ सर्लाहीको हरिपुर्वामा एक वृद्धको आफ्नै गोठमा शव फेला परेको छ । उनको मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेको
नवलपुर। चिसो बढ्दै जाँदा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-२ मुसहर बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । मुसहर बस्तीमा करिब एक सय १३ घरधुरी बसोबास गर्छन्
काठमाडौं । मकवानपुरको मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको छ। बागलुङको सडक पेटीमा भेटिएकी युवतीलाई उद्धार गरी ल्याएर २०७६ सालदेखि आश्रममा बस्दै आएकी
काठमाडौं । न्यायपरिषद्ले तीन न्यायाधीशहरू अम्बिका निरौला, परशुराम भट्टराई र राजकुमार कोइरालामाथि विस्तृत छानबिन गर्ने भएको छ। परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा छानबिन
म्याग्दी । सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनोट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्गको प्रवर्द्धनमा युवा सक्रिय भएका छन् । रघुगंगा गाउँपालिकाका प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित
सिन्धुली । सिन्धुलीमा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ खन्ने मेसिन एक महिनादेखि जाममा परेको छ । सिन्धुलीमा सञ्चालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुुरुङ गर्ने टनेल वोरिङ मेसिन
काठमाडौं : भूमिसुधार कार्यालयले रोक्का राखेको जग्गा फुकुवाका लागि निर्देशन माग गर्दै पूर्वराजपरिवारका सदस्य संसदीय समितिमा पुगेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहका भाइ धीरेन्द्रका तीन छोरीले
काठमाडौं । पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारले क्षतिपूर्तिबापत तीन अर्ब रुपैयाँभन्दा बढी रकम पाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक
एजेन्सी १२ पुस/ भारतको मध्ये प्रदेशमा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । गएराति प्रदेशको गुना जिल्लामा एक यात्रुबाहक बस टिपरसँग ठोक्किँएको
दाङ,११ पुस/ लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले युवा सचेत भएमा समाज सभ्य हुने बताएका छन् । लुम्बिनी प्रदेश स्काउट कार्यालयको आयोजनामा बुधबार भएको युवा मञ्च
काठमाडौँ । दुईजना नेपालीको अपहरण गरेको आरोपमा ६ जना भारतीय अपहरणकारी सीतामढीबाट पक्राउ परेका छन्। चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ केशलिया मार्गबाट स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्। मोरङ प्रहरीले बुधवार दिउँसो विराटनगरको
चन्द्रौटा । चन्द्रौटामा हुन लागेको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। उद्योग वाणिज्य संघ चन्द्रौटाको आयोजनामा पुस १३ गतेदेखि २४
काठमाडौँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल रिहा भएका छन्। ७ महिना हिरासतमा बसेका रिजाल आज (बुधवार) रिहा भएका हुन्। उच्च अदालत पाटनको आदेशमा केन्द्रीय कारागार
जाजरकोट ११ पुस/ जाजरकोटमा चिसोका कारण २४ दिनकी सुत्केरीको मृत्यु भएको छ । कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार चिसोका कारण मृत्यु भएको
कैलाली ११ पुस/ पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट
काठमाडौं ११ पुस/ एक करोडभन्दा बढी रकम घुस लिएको आरोपमा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्टार उदयबहादुर पराजुली पक्राउ पर्नुभएको छ । कास्कीको मित्रमिलन सहकारीको
नेपालगञ्ज -११ पुस/ बर्दियामा बाघको आक्रमण बढ्दै गएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि हुँदै जाँदा बाघको आक्रमण पनि बढ्दै गएको हो ।
काठमाडौं । बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर पक्राउ परेका छन् । प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो । बाराको
चितवन । चेपाङ समुदायको उत्थानका लागि बागमती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न