काठमाडाैं,१० जेठ । सिन्धुलीका डोरबहादुर खपांगी विश्वकै सबैभन्दा होचा टिनएजरु (किशोर) को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा आफ्नो नाम दर्ता गराएका छन् । गोलन्जोर
काठमाडाैं,१० जेठ । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ। अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बढेको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले मंगलबारबाट लागू
काठमाडौं, १० जेठ । सरकारले सहरी तथा अर्धसहरी क्षेत्रमा बसोबास गर्ने अनुमानित थप चार लाख ६६ हजार जनसङ्ख्यालाई खानेपानी उपलब्ध गराउने नीति लिएको छ ।
काठमाडौँ, १० जेठ । एक युवकका घाँटी रेटीे हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं
काठमाडौं, ९ जेठ । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ताको माग गर्दै प्रदर्शन भएको छ । सोमबार प्रदर्शनीमार्ग काठमाडाैंमा स्वस्फुर्तरुपमा उपस्थित भएर नागरिकले नेपाल सरकार तथा
काठमाडाैं,९ जेठ । सर्लाहीको लालबन्दी नगरपालिका ९स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । अस्ट्रेलियाली सरकारको आर्थिक, आड्रा नेपालको प्राविधिक सहयोग र बागमती सेवा
काठमाडाैं,९ जेठ । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। निगमले एक साताकै अवधिमा दोस्रोपटक मूल्यवृद्धि गरेको हो। निगमले खाना पकाउने ग्यासको मूल्य
काठमाडाैं,८ जेठ । पछिल्लो चार दिन यता सामाजिक सञ्जालमा ३ वटा पुराना यौन हिंसाका घटनाहरु बाहिरिए । गत बुधबार रोमी ( नाम परिवर्तन) ले आठ
काठमाडाैं,८ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ भने ग्यासको
काठमाडौं,८ जेठ। विश्व सिमसार दिवसको अवसरमा १९ प्रजातिका बिरुवा रोपिएको छ । चितवन राष्ट्रिय निकुञ्जले बाघमारा मध्यवर्ति सामुदायिक वनमा वृक्षारोपण गरेको हो । निकुञ्जका सूचना अधिकारी
काठमाडाैं,८जेठ। सिराहामा विबाहको तीन दिन अगाडि बाबु छोराको हत्या भएको छ। अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरस्थित घरमा आइतबार बिहान करिब ३ बजे बाबु(छोराको हत्या भएको
काठमाडाैं,८ जेठ । पछिल्लो समयमा सामाजिक सञ्जालमा पुराना यौन हिंसाका घटनाहरु बाहिरिन थालेका छन् । गएको बुधबार एक युवतिले सात वर्ष पलिा आफूमाथि बलात्कार भएको
काठमाडौं, ८ जेठ । जिल्लामा शुक्रबार साँझ आएको हावाहुरीले रूख र बिजुलीका पोल ढालेपछि अवरूद्ध भएको भरतपुर महानगरपालिकाको विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच
काठमाडौं, ८ जेठ । सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिन सार्वजनिक निकायले कार्यालयका
काठमाडाैं, ८ जेठ । लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको
बझाङ, ८ जेठ । कैलालीको गोदावरी नगरपालिका–६ लालपुरमा रहेको कालशैनी भैरव मन्दिरको घण्टी चोरी भएको छ । शुक्रबार राती लालपुरको कालशैनी मन्दिरमा चढाइएको घण्टी चोरी भएको
काठमाडाैं,८ जेठ । डोल्पा जिल्लामा यार्सागुम्बा सङ्कलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख
काठमाडाैं,७ जेठ । ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट
गुल्मी,७ जेठ । गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा
काठमाडाैं,७ जेठ । काठमाडौंको माइतीघर मण्डलमा बलात्कारविरूद्ध युवाहरूले प्रदर्शन गरेका छन्। एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि युवाहरू बलात्कारीलाई
डोटी, ७ जेठ । डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा बस दुर्घटना हुँदा एकजना बालक बेपत्ता भएका छन् । १३ जना घाइते भएका छन् । कैलालीबाट अछामका
काठमाडाैं,६ जेठ । हावाहुरीले रुख ढल्दा कैलालीमा बस र चितवनको भरतपुरमा अटो किचिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले भरतपुर–११ स्थित भोजाडमा
काठमाडाैं,६ जेठ । सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीमाथि आठ वर्षअघि भएको बलात्कारसम्बन्धी घटनाको छानविनका लागि समिति गठन भएको छ । गृह मन्त्रालयले छानविन समिति गठन
काठमाडौं, ६ जेठ । सौन्दर्य प्रतियोगिताका आयोजकले सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी युवतीको घरमा प्रहरी पुगेको छ । हदम्यादका कारण पीडकमाथि