रोल्पा, ३ पुस । रोल्पाको सुनिलस्मृति गाउँपालिका ७ तेवाङमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ठुलो धनराशिको अक्षयकोष स्थापना गरिएको छ । स्वर्गीय राम बहादुर पुनमगरको
काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले आज प्रतिवेदन हस्तान्तरण गर्नु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री
देउखुरी २ पुस । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि विद्यालयहरुको अनुगमन सुरु गर्नु भएको छ । पालिका भित्र रहेका सामुदायिक
बुटवल, १ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारकालागि निर्मम समिक्षा गर्न आवश्यक रहेको बताउनु भएको छ ।
काठमाण्डौ ३० मंसिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को बैठकले आठ जना डिन नियुक्त गरेको छ । शनिबार बसेको बैठकले आठ वटा सङ्कायका डिन र
काठमाडौं, २८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौण्डेलले शिक्षामा गुणस्तरीयता शब्दको प्रयोग गर्नै नपर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिनु भएको छ । ब्रिजवाटर कलेजद्वारा
काठमाडौं, २८ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा मान्यता प्रदान गर्नका लागि पहल थालेको छ । नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य
काठमाडौँ, २७ मंसिर । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले साना कुरामा नअल्झिएर विश्वविद्यालयलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालयको नीति
पाँचथर, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्नुभएको छ । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको
अर्घाखाँची, २२ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकास गाउँ केन्द्रित भइरहदा मानिसहरु शहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न
गोरखा, २२ मंसिर । गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुआत गरेको छ । विद्यालयले कृषि ज्ञानकेन्द्र गोरखाको सहयोगमा
काठमाडौं, २१ मंसिर । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिका लागि १३ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदकहरूको दरखास्त स्वीकृत गरेको छ
कास्की, २० मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा रहेको बताउनु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१ स्थित
तुलसीपुर १९ मंसिर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) राप्ती बबई क्याम्पस तुलसीपुर दाङको २४औं अध्यक्षमा कोमल बहादुर वली (केवी) निर्वाचित भएका छन्
काठमाडौं, १९ मंसिर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्ने कार्यक्रम छ
काठमाडौं, १८ मंसिर । उपसभामुख इन्दिरा रानाले शिक्षा विधेयक चाँडो ल्याउनुपर्ने बताउनु भएको छ । मंगलवार ललितपुरमा कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारिताबारे छलफलमा बोल्दै
घोराही १८ मंसिर/ गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले बनाएको ४ पांग्रे गाडीको सफल परीक्षण गरिएको छ । उक्त गाडी घोराहीदेखि तुलसीपुरसम्म करिब २३ किलोमिटर सडकमा चलाएर
काठमाडौँ, १७ मंसिर । उच्च स्तरीय दरबन्दी पुनरावलोकन कार्यदलले सरोकारवालासँग सुझाव माग गरेको छ । कार्यदलको सचिवालयले १५ दिन भित्र सुझाव पठाउन सरोकारवालालाई अनुरोध गरेको
बुटवल १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गर्नु भएको छ । लुम्बिनी बौद्ध
लुम्बिनी, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन तथा शिक्षाको प्रचारक र अनुयायी भएर समाजमा प्रस्तुत हुन आग्रह गर्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको
लुम्बिनी १४ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा दुई सय ८९ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिसहित विभिन्न सङ्कायका विद्यार्थी आज प्रधानमन्त्री एवं
काठमाडौं, १३ मंसिर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को आज भएको ४८ औँ प्राज्ञसभाले विभिन्न १२ विधामा वैज्ञानिक, प्राविधिज्ञ र प्रतिभालाई पुरस्कृत गर्ने
बेलायत, १३ मंसिर । रामेछाप गेलुका उज्ज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । सुनौलो र सुनिश्चित भविष्यको आशामा बेलायत आइपुग्नुभएका
रोल्पा, ०९ मंसिर । रोल्पाको सुनछहरी गाउँपालिका-१ फुलिवनको शाखा आधारभूत बिद्यालयमा पहिलो पटक शिक्षक डिजिटल हाजिरी सुरुवात गरिएको छ । विद्यालय प्रशासनले बिद्यालयलाई बदलिँदो डिजिटल युगसँगै