एजेन्सी, २६ वैशाख । जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले
काठमाडाैं, २६ वैशाख । मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार गएको २४ घन्टामा २ हजार
एजेन्सी, २५ वैशाख । बेलायती अर्थमन्त्री ऋषि सुनकले कीभका लागि १.३ बिलियन पाउण्ड (१.६ बिलियन अमेरिकी डलर) को अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको जानकारी
एजेन्सी, २५ वैशाख । संयुक्त राज्य अमेरिकामा पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा
काठमाडाैं,२५ वैशाख । कोरोना महामारी पश्चात् अन्तर्राष्ट्रिय सिमाना पुनः खुल्ला भएसँगै अष्ट्रेलियामा पढ्न चाहने विदेशी विद्यार्थीको आवेदनमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२१ को
काठमाडौं, २२ वैशाख । सन् १९८६ को विश्वकपमा इंग्ल्याण्डविरुद्ध हातले गोल गर्दा स्वर्गीय डिएगो म्याराडोनाले लगाएको जर्सी विश्व खेलकुद जगतकै महंगो मूल्यमा लिलामी भएको छ
एजेन्सी, २२ वैशाख। अफगानिस्तानको उत्तरी बाघलान र पश्चिमी बाघिस प्रान्तका केही भागमा बुधबार आएको बाढीमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३
एजेन्सी, २२ वैशाख । विश्व स्वास्थ्य संगठनले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिड विरुद्धको खोपले नै काम गर्ने जनाएको छ । पछिल्लाे समयमा
काठमाडौं २२ वैशाख । रुस र युक्रेन युद्ध हुन थालेको ७० दिन पुगेको छ। ७० दिनसम्मको युद्धमा युक्रेनले विगत ४ वर्षमा कमाएको सबै गुमाएको रिर्पोट
एजेन्सी, २१ वैशाख । युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा १६ जनाको ज्यान गएको छ । पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक
काठमाडौं, २१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्धन्द्ध समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन् ।उनले युक्रेनमा जारी रहेको
अमेरिका,२१ वैशाख । प्रविधिको विकास र प्रयोगसँगै पत्रकारिता क्षेत्रमा चुनौती थपेको प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएको अन्तरसंवादमा निष्कर्ष निस्कीएकोछ । नेपाल अमेरिका पत्रकार संघ
एजेन्सी, २० वैशाख । युक्रेनका एक अधिकारीले मारिउपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारण उद्धारकार्य बाँकी रहेको सोमबार बताएका छन् । यसैबीच रुसले पुनः हमलाहरु
एजेन्सी, २० वैशाख । नाइजेरियामा एक भवन भत्किँदा त्यसमा परेर मृत्यु हुनेको संख्या नौ पुगेको जनाइएको छ । सोमबार दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा
काठमाडौं, २० वैशाख । भारत २४ घण्टामा दुई हजार ५६८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८४ हजार ९१३
काठमाडाैं,२० वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी १६ मे (२ जेठ) भन्दा अगाडि नेपाल भ्रमणमा
एजेन्सी, १९ वैशाख । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घन्टामा २० हजार भन्दा बढी देखिएका छन् । तर पछिल्लो समयमा संक्रमितको संख्या घटेको
एजेन्सी, १९ वैशाख । नाइजेरियामा बोको हराम विद्रोहीका विरुद्धमा बहुराष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा परी कम्तीमा पनि २२ जना विद्रोही मारिएका छन् । त्यहाँ भएको
एजेन्सी, १९ वैशाख । सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। फायर प्रोटेक्शन ब्युरोका अधिकारीहरूलाई
काठमाडौं, १९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि युरोपको भ्रमणमा जाने भएका छन्। उनी सोमबार बिहान युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले
एजेन्सी । युक्रेनको मरियुपोलमा फसेका १ सय जनालाई महिनौपछि उद्धार गरिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार राजधानी मारियुपोलबाट १ सय जना युक्रेनी नागरिकको उद्धार गरिएको
एजेन्सी, १६ वैशाख । इन्डोनेसियाको उत्तरी भागमा पर्ने सुमात्रा प्रान्तमा बिहीबार दिउँसो पहिरोमा परी सुन खानीमा काम गर्ने बाह्र जना महिला कामदारको मृत्यु भएको छ
एजेन्सी, १६ वैशाख । युक्रेनले शुक्रबार संयुक्त राष्ट्रसंघका प्रमुखको भ्रमणको क्रममा राजधानी कीभको केन्द्रमा रुसद्वारा गरिएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको जनाएको छ। हिजो रकेट प्रहार
एजेन्सी, १६ वैशाख । चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार