बाँके । बाँकेको जानकी गाउँपालिका४, छत्रपुर र खजुरा गाउँपालिका४, चल्तुवास्थित किरण नालामा निर्माणाधीन पक्की पुलको फाउन्डेसनमा देखिएको समस्या अझै प्राविधिक रूपमा समाधान हुन सकेको छैन ।
देउखुरी, १३ पुस । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले नाकाबासीले नै राष्ट्र र राष्ट्रियताको रक्षा गरेको बताएका छन् । खंग्रानाका हुदै भैंसाही नाकासम्मको सिमावर्ती क्षेत्रको
काठमाडौ १३ पुस/ अधिकार प्राप्तिका लागि संघीय सरकारलाई दबाब दिन हेटौंडामा संयुक्त मोर्चा कसेका स्थानीय र प्रदेश सरकारले आज साझा धारणा बनाएर गोष्ठि सकाउदै छन्
बाँके। जिल्लाको राप्ती सोनारी गाउँपालिका-२ स्थित खैरीखोलामा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले आज निस्कृय पारेको छ । यस्तै पाल्पा जिल्ला, तानसेन नगरपालिका-५,
बाँके १२ पुस/ बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ । मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका(२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त
काठमाडौँ १२ पुस/ लुम्बिनी प्रदेशको घरजग्गाको कारोबारमा १३ प्रतिशतमाथिको गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बिहीबार आर्थिक वर्ष २०७९/८० को प्रदेशको आर्थिक अध्ययन
तुलसीपुर ११ पुस/ राप्ती आँखा अस्पताल रक्षाचौरले भौतिक संरचना निर्माणसंगै थप सेवा समेत पढाउँदै गएको छ । पहिले सामान्य चेकजाँच र सामान्य मोतिया बिन्दुको मात्रै
दाङ,११ पुस/ लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले युवा सचेत भएमा समाज सभ्य हुने बताएका छन् । लुम्बिनी प्रदेश स्काउट कार्यालयको आयोजनामा बुधबार भएको युवा मञ्च
चन्द्रौटा । चन्द्रौटामा हुन लागेको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। उद्योग वाणिज्य संघ चन्द्रौटाको आयोजनामा पुस १३ गतेदेखि २४
रुकुमपश्चिम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ
तम्घास । गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटर सहितको पाँच शैय्याको सघन उपचार कक्ष (आईसीयू) भवन निर्माण हुँदा पनि सञ्चालन हुन सकेको छैन । आइसीयु सञ्चालनका
दाङ ९ पुस/ लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले इसाई धर्मावलम्वीहरुको मुख्य पर्व क्रिसमसको अवसरमा इसाई धर्मावलम्वी लगायत सबै प्रदेशवासीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ
पाल्पा । सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ। सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख
बाँके । सहकारी वित्तीय संस्था लिमिटेड नेपालगञ्जमा भएको ठगी मुद्दाको अन्तिम सुनुवाइमा सरकारी वकिल अनुपस्थित भएका छन्। पुस ३ गतेदेखि लगातार भइरहेको बहसको अन्तिम दिन
प्युठान ९ पुस/ गौमुखी गाउँपालिका६, लिवाङका २८ वर्षीय पदमबहादुर केसीले आफ्नै गाउँमा बिरुवा उत्पादन गर्नुहुन्छ । उहाँले २०७५ सालदेखि गाउँको जग्गामा विभिन्न जातका बिरुवाको नर्सरी
नेपालगन्ज । आयुर्वेद स्वास्थ्य उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढाउन बाँकेको कोहलपुर नगरपालिका १२ स्थित नेपाल राष्ट्रिय मावि खडकवारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । कोहलपुर
तुलसीपुर,८ पुस/ पश्चिम दाङका तीन नदी तथा खोलाको कटान रोक्ने कार्यका लागि प्रक्रिया अघि बढेको छ । बबई नदीसहित पातुखोला र ग्वारखोलाको नदी कटान रोक्नका
दाङ ८ पुस/ लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले प्रदेश सरकारले कानुन निर्माणलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ । उहाँले कानुनको अभावमा कामकाज रोकिने अवस्था
बुटवल ८ पुस/ लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आज प्रदेश प्रमुख
दाङ ८ पुस/ लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गर्नुभएको हो । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित
तुलसीपुर,८ पुस/ लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले घोराहीरक्षाचौरकालागि छुटिएको बजेट अन्यत्र लैजाने गरि षडयन्त्र गरिएको भन्दै त्यसलाई सफल हुन नदिने बताए । तुलसीपुर उपमहानगरपालिका वडा
टीकापुर ७ पुस/ सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमामा रहेको कर्णाली नदीका कारण बढ्दै गएको सीमा विवाद हटाउन दुवै प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ । छलफलपछि
दाङ पुुस ६ / मानव कल्याण समाज ‘सेवा घर’मा शुुक्रवार दन्त शिविर सम्पन्न गरिएको छ । मानसिक एवं शारिरिक रुपमा अशक्त सेवाघरमा आस्ति बेसाहाराहरुको दन्त रोग
भालुवाङ ,६ पुस । दाङको राप्ती गाउँपालिकामा २ दिने दाङ जिल्ला स्तरीय बृहत् कला प्रदर्शनी शुक्रबार देखि सुरू भएको छ । विष्णु आर्ट सेन्टर घोराही दाङको