पाल्पा, १६ कात्तिक । पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सोही स्थानका ५३ वर्षीय टेकबहादुर ढेँगाको मृत्यु भएको
रोल्पा, १५ कात्तिक । तिहार पर्व नजिकिएसँगै मादल बनाउने व्यवसायीहरु व्यस्त देखिन्छन् । अरु समयमा प्रायः सुनसान जस्तै रहने मादल व्यवसायीहरुलाई यतिबेला भने नयाँ मादल
दाङ, १४ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको राजनीतिक सल्लाहकारमा बर्दिया गुलरिया नगरपालिका–४ का लक्ष्मणराज ज्ञवाली नियुक्त गर्नु भएको छ । एमाले बर्दिया इन्चार्ज र
दाङ १४ कात्तिक । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव कृष्ण पौडेललको थारु आयोगमा सरुवा भएको छ । लुम्बिनी प्रदेशमा विगत पाँच महिनादेखि
दाङ, १४ कात्तिक । नारायणपुर उद्योग वाणिज्य संघले बजार व्यवस्थापन तथा संस्कृति संरक्षणका लागि भैलो कार्यक्रम थालेको छ । संघले नारायणपुर क्षेत्रको बजार व्यवस्थापन तथा
दाङ १४ कात्तिक । लुम्बिनी प्रदेश सरकारले एकसय दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय
तुलसीपुर, १४ कात्तिक । तुलसीपुरबाट अमिलियातर्फ जाँदै गरेको कार दुर्घटना परेको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरबाट अमिलियातर्फ जाँदै गरेको बा१६च ७६४३ नम्बरको कार बुधबार
तुलसीपुर, १४ कात्तिक । इलाका प्रहरी कार्यालय तुलसीपुरले जफत गरिएको करिब दुई लाख बराबरको पटाका नष्ट गरेको छ । एक हप्तामा तुलसीपुरका विभिन्न स्थानबाट जफत
रोल्पा, १४ कात्तिक । स्वदेशमा रोजगारी नपाउने भएपछि काम खोज्न विदेश जान बाध्य भएको रोल्पाली युवाहरूको दुखेसो छ । उनीहरु भन्छन्, स्थानीय सरकारहरूले गाउँमै रोजगारी
दाङ, १४ कार्तिक । दाङको घोराही १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसका अवसरमा धारपानी मन्दिर धारपानीमा सरसफाई गरिएको छ । कलशको
दाङ, १३ कत्तिक । कपिलवस्तुमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ। बुद्धभूमि नगरपालिकाको वडा नम्बर २ पुरेनामा मङ्गलबार दिउँसो भएको दुर्घटनामा सोही
दाङ, १३ कत्तिक । लुम्बिनी प्रदेश सरकारले प्रशासन, सुशासन र विकास लगायतको क्षेत्रमा अवकाश प्राप्त राष्ट्रसेवकहरुको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने भएको छ ।
रोल्पा, १३ कात्तिक। रोल्पामा खोलाले बगाउँदा बेपत्ता भएका बालक मृत फेला परेका छन् । जिल्लाको माडी गाउँपालिका वडा नम्बर ६ लाप्चुङ भर्लेवाङ स्थित माडी खोलाले
तुलसीपुर, १३ कात्तिक । गत कात्तिक ९ गते तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका मानबहादुर बिकको उपचारको क्रममा मृत्यु भएको छ
दाङ १३ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाइ सबैखाले विपदबाट सुरक्षीत बनाउनेगरी नीतिगत सुधार गरेर प्रदेश सरकार अघि बढेको बताउनु भएको छ
दाङ, १३ कात्तिक । यतिबेला दाङको घोराहीस्थित राजविद्या पाठशालाका विद्यार्थीहरु पढाइसँगै विभिन्न वैज्ञानिक उपकरण निर्माणमा व्यस्त रहेका छन् । कक्षाकोठामा अध्ययन गरेका सैद्धान्तिक पक्षलाई प्रयोगात्मक
नेपालगञ्ज, १३ कात्तिक । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिक र प्राविधिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह
रोल्पा, १३ कात्तिक । रोल्पामा खोलाले बगाउँदा एक बालक वेपत्ता भएका छन् । जिल्लाको माडी गाउँपालिका- लाप्चुङ भर्लेवाङ स्थित माडी खोलामा खेल्ने क्रममा बालक वेपत्ता
दाङ, १३ कात्तिक । दाङको प्रशिद्ध धार्मिक स्थलका रुपमा रहेको पर्यटकीय गन्तव्यका रुपमा रहेको बाह्रकुने दहको विकास गर्नका लागि ४ बर्ष अघि लुम्बिनी प्रदेश सरकारले
पाल्पा, १३ कात्तिक । पाल्पाको रम्भा गाउँपालिका– ३ अगाहाखोलास्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख
दाङ, १३ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताउनु भएको छ । निर्माणको जिम्मा लिने तर, समयमा काम
रोल्पा, १३ कात्तिक । रोल्पा नगरपालिका वडा नम्बर ७ माडिचौरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तह कृषि विषयमा अध्ययनरत विद्यार्थीहरुले तिहार लगायत विभिन्न चार्डपर्वका
दाङ, १३ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्य दाङको प्रशिद्ध धार्मिक तिर्थस्थल बाह्रकुने दह पुग्नु भएको छ । लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा
काठमाडौं, १३ कात्तिक । काठमाडौं महानगरपालिकाले तिहारमा फूल बेच्नका लागि ४६ ठाउँ तोकेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै