जिल्ला समन्वय समिति ओखलढुंगामा नेपाली कांग्रेसको प्यानलै निर्विरोध निर्वाचित भएको छ । नेता डिल्लीराम खनालको समूहले मनोनयन दर्ता गराएपछि अन्य राजनीतिक दलका कोहीपनि उम्मेदवारी परेन
काठमाडाैं,२९ जेठ । दुवै मिर्गौलाले काम नगरेपछि नेपाली सेनाका पूर्वप्रधानसेनापति रुकमांगद कटवालको मिर्गौला प्रत्यारोपण गर्न लागिएको छ । पूर्वसैनिक अधिकृतसमेत रहेका कटवालका छोरा शुभांगद कटवालका
काठमाडाैं,२९ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गरेका छन्
काठमाडाैं,२९ जेठ । पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको स्वतन्त्रता र स्वाधीनतालाई समाप्त पार्न लागेको बताएका छन् । उनले प्रतिनिधिसभाको आइतवारको बैठकमा
काठमाडाैं,२९ जेठ । सिद्धिचरण नगरपालिकाले विषयगत समिति गठन गरेको छ । नगरकार्यपालिकाको शनिबारको बैठकले संविधान अनुसार गठन गर्नुपर्ने विभिन्न ५ वटा विषयगत समिति गठन गरेको
काठमाडौं, २९ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले खेतीको समयमा पनि किसानले मल नपाएको गुनासो बढेको भन्दै यथाशीघ्र मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको
काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दलले नेकपा एमालेले शेरबहादुर देउवाको अमेरिका भ्रमणका सन्दर्भमा प्रश्न उठाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले देउवा
काठमाडौं, २९ जेठ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास
काठमाडौं, २९ जेठ । काठमाडौं महानगरपालिकाको नगरसभाको एघारौँ अधिवेशन यहि असारको पाँच गते हुने भएको छ । आइतबार बसेको काठमाडौं महानगरको दोस्रो नगर कार्यपालिकाको बैठकले एघारौँ
काठमाडाैं,२९ जेठ। नेपाली कांग्रेसका नेता तथा समाजसेवी धनबहादुर (डिबी) गिरीले सहयात्री सामुदायिक रेडियो ओखलढुंगालाई व्याट्री व्याकअप सहयोग गरेका छन् । चम्पादेवी गाउँपालिका वडा नम्बर ४
काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको फोहोर व्यवस्थापनको लागि छ बुँदे सुझाव दिएका छन् । थापाले आज सामाजिक सञ्जालमार्फत फोहोरको समस्यालाई दीर्घकालीन
काठमाडौं, २९ जेठ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । महासचिव अध्यक्ष
काठमाडौं,२९ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मकरूपमा लिनुपर्ने बताएका छन्। हालै भएको
काठमाडौँ,२९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाले बाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन नसक्ने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा
काठमाडौं,२९ जेठ । एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डिस्चार्ज भएका छन् । प्रशिक्षक अल्मुताइरीलाई
काठमाडाैं,२८ जेठ । आज करिब २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको छ । शुक्रवार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएकोमा शनिवार
काठमाडाैं,२८ जेठ । ककनीको हाइटेन्टसन लाइनमा चढेका माइला बिकलाई नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ । बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९
काठमाडौं, १८ जेठ । नुवाकोटमा त्रिशुली थ्री ए को प्रशारण लाइनमा हिँड्ने ब्यक्तिको उद्धार अझै हुन सकेको छैन । शनिबार बिहान ९ बजेदेखि निरन्तर विद्युत प्रशारण
काठमाडौं, २८ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा दुई हजार एक सय ७३ जनाको नमुना परीक्षण
काठमाडौं, २८ जेठ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् । क्षत्रपाटी निःशुल्क
काठमाडौं, २८ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय पहिचान संरक्षण र संवर्दनन गर्दै जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेकी छिन् । ललितपुरको
काठमाडौं, २८ जेठ । नुवाकोट ककनीको विद्युतको तारमा एक जना पुरूष झुन्डिएका छन्। शनिबार करिब १० बजेदेखि ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय
काठमाडौं, २८ जेठ । कञ्चनपुरकाे भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ । से२प ५६५८ नंम्बरको मोटरसाइकललाई
काठमाडौं, २८ जेठ । बालिका बलात्कार गरेको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि