काठमाडौं,२२ जेठ । नेकपा ९माओवादी केन्द्र०को पूर्वस्थायी समिति सदस्यहरूको बैठक आज बस्दै छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे
काठमाडौं,२२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणका कारण पृथ्वी नै प्रभावित हुने भएकोले वातावरण संरक्षणमा सबैले सहयोग गर्न आह्वान गरेका छन् । विश्व वातावरण दिवसको
काठमाडौं,२२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन जोड दिएकी छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राषट्रपति
काठमाडाैं,२२ जेठ। परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस
काठमाडौं,२२ जेठ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्री
काठमाडौं,२२ जेठ। नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई धोका भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । चुनावी समीक्षा गर्न शनिबार पार्टी केन्द्रीय
काठमाडाैं,२१ जेठ । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाहीको सिफारिस गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भूसाललाई पार्टी
काठमाडाैं,२१ जेठ । जिल्ला समन्वय समिति, डोटीका सबै पदाधिकारी नेपाली कांग्रेसबाट निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको
काठमाडाैं,२१ जेठ । अछाममा जेठ १७ गतेदेखि वेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका – ४ का १५ वर्षका किशोर विनोद शाही मृत अवस्थामा फेला परेपछि स्थानीयले
काठमाडाैं, २१ जेठ । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टीलाई धोका भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । चुनावी समीक्षा गर्न
काठमाडौं, २१ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सुशासन कायम गरी आर्थिक समस्या समाधान गर्नुपर्ने बताएका छन्। मुलुकका समसामयिक परिस्थिति र मुख्य चुनौतीका बारेमा
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो पार्टीको केन्द्रीय
काठमााडौं, २१ जेठ । काठमाडौं जोरपाटीको सर्वनाम शिक्षालयका छात्राहरुले होस्टल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । छात्राहरुले यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि
काठमाडौं, २१ जेठ । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज भेटवार्ता गरेका छन् । ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा भएको
काठमाडौं, २१ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा दुई हजार एक सय ८४ जनाको नमुना परीक्षण
काठमाडौं, २१ जेठ । काठमाडौंको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेनले छात्राहरुलाई यौन दुर्वव्यहार गरेको आरोपमा अभिभावकहरु आन्दोलनमा उत्रेका छन्। शिक्षालयका होस्टल वार्डेनले होस्टलमा बसेका छात्राहरुलाई
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन् । १७औँ जातीय भेद्भाव तथा छुवाछूत
काठमाडौं, २१ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज मादीनदी लिफ्टिङ खानेपानी आयोजना अवलोकन गरेका छन् । नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ
कैलाली,२१ जेठ । कैलाली गोदावरी नगरपालिकाकी मायादेवी पार्कीलाई तराईको गर्मी र त्यसमाथी आगोको राप सहनै पर्ने बाध्यता छ । विगत ६ बर्षदेखि हरिया मकै पोलेर
टेक्सस (अमेरिका), २१ जेठ । विश्वकप क्रिकेट लिग-२ मा सहभागिताका लागि गत आईतबार अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहर आईपुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप
काठमाडाैं,२१ जेठ । पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री
काठमाडाैं,२१ जेठ । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउपालिका - ७
काठमाडौं,२१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आज आयोजना गरेको हाफ म्याराथनको उद्घाटन गर्दै
काठमाडौं,२१ जेठ । पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपाङ्गता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । सरकारले यसअघि रातो र नीलो