काठमाडौं,१९ जेठ । बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भए लगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ
काठमाडौं,१९ जेठ । ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालको क्याम्पसमा बन्दुकधारीले गोली चलाउँदा कम्तिमा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई
काठमाडौं,१९ जेठ । नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको दोस्रो दिनको प्रशिक्षण कुमारी हलमा सुरु भएको छ । प्रशिक्षणको बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
काठमाडौं,१९ जेठ । मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको
काठमाडौं,१९ जेठ । सरकारले मर्यादाक्रममा हेरफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो। हेरफेर गरिएको मर्यादाक्रममा पहिलोपटक शिक्षकहरूलाई पनि समावेश गरिएको
काठमाडौं,१९ जेठ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले गरेको लालबकैया नदीको टिकुलिया पुल निर्माणको सम्झौता तोड्ने निर्णयविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेको छ। पुलको ठेक्का सम्झौता
काठमाडौं,१९ जेठ । कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिका निर्वाचन बिहीबार हुने भएको छ। निर्वाचन अधिकृत शारदा राउतका अनुसार निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता र
काठमाडौं,१९ जेठ । तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव बिहीबार आफन्तहरूलाई बुझाइने भएको छ। दुर्घटनामा निधन भएका २२ जनाकै शवको पोस्टमार्टम गर्ने काम सकिएकाले
काठमाडौं,१९ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लूएओ) ले उत्तर कोरियामा कोरोना महामारीको संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ। डब्लूएचओका आपतकालीन निर्देशक माइकल रायनले उत्तर
काठमाडौं,१९ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा आयोजित निःशुल्क आँखा शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन् । म्याग्दी जेसीजको २४औँ स्थापना दिवसका अवसरमा शिविर
काठमाडाैं,१८ जेठ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले गठबन्धन टुट्ने डरले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको चुनाव गर्ने पक्षमा
काठमाडाैं,१८ जेठ । सरकारले आइतबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै नेपाल घरेलु तथा साना उद्योग महासङ्घले बजेटको सफल कार्यान्वयनमा
काठमाडौं, १८ जेठ । बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि भएको अन्तरकालीन आदेश काठमाडौं जिल्ला अदालतले बदर गरेको छ । बुधबार न्यायाधीश
काठमाडौं, १८ जेठ । प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०७९र८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ । आजको बैठकमा प्रतिनिधिसभाका ४७ सदस्यले छलफलमा
काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले
काठमाडौं, १८ जेठ । नेपाल सरकारद्वारा प्रस्तुत आव २०७९/८० को बजेटमाथि सङ्घीय संसद्का दुवै सदनमा छलफल जारी छ । छलफलका क्रममा यसअघिको परम्परा जस्तै बजेटप्रति
काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर विकासका लागि आफूले ‘तीन स’ को नीति लिएको भन्दै त्यसमा नेकपा एमालेको घोषणापत्र अनुसार नै
काठमाडौं, १८ जेठ । सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् । मंगलबार
काठमाडौं, १८ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा चार हजार आठ सय ४२ जनाको नमुना परीक्षण
काठमाडाैं,१८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र उम्मेदवारले माओवादीकै जस्ता कुरा गरेर चुनाव जितेको बताएका छन् । स्थानीय तहका माओवादीका नवनिर्वाचित
काठमाडौं, १८ जेठ । नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको अडिओ रेकर्डका आधारमा तीनजना कार्यकर्तालाई
काठमाडौं, १८ जेठ । पूर्व गभर्नर तथा अर्थविद् दिपेन्द्र बहादुर क्षेत्रीले नेपालमा बढ्दै गएको व्यापार घाटा प्रति चिन्ता व्यक्त गरेका छन् । बुधबार संवाद डबलिमा आयोजित
काठमाठाैं,१८ जेठ । स्थानीय तहको निर्वाचन पछि जिल्ला समन्य समिति कसले बनाउने भन्ने जोड घटाउ सुरु भएको छ । कार्यकारी हैसियत नभएपनि जिल्ला भित्रका सबै
काठमाडौं,१८ जेठ । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले विदेशीलाई अपार्टमेन्ट किन्न दिन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९र०८० को