काठमाडौं, १ जेठ । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मेजर राई निर्वाचित भएका छन् । उनी ०७४ सालका निर्वाचित अध्यक्ष
काठमाडौं, १ जेठ । निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत
काठमाडौं, १ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा दुई हजार एक सय ८८ जनाको नमुना परीक्षण
काठमाडौं, १ जेठ । चितवनको भरतपुर महानगरको मतगणना रोकिएको छ । स्वस्तिक छापका विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । वडा नं. २ को गणना जारी
काठमाडौं, १ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउने भएका छन् । प्रतिनिधिमण्डलमा भारतका
काठमाडौं, १ जेठ । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल झिनो मतान्तरले अग्रता कायम राखेकी छन् । चार हजार ८७७ मत गणना हुँदा रेनुले
काठमाडौं, १ जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले अग्रता फराकिलो पार्दै लगेका छन् । ३ हजार ५७९ मतगणना हुँदा सिंहले
काठमाडौं, १ जेठ । भरतपुर महानगरपालिकाको निर्वाचनमा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तरलाई घटाउँदै लगेका छन् । वडा नम्बर २ को मतगणना
काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाएका छन् । आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले दोस्रो स्थानमा रहेका नेकपा
बुटवल, १ जेठ । बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । वडा नम्बर २ मा सुनिल शाक्य विजयी भएकाे भए तर घोषणा हुन
काठमाडौं, १ जेठ । पोखरा महानगरपालिकाको मेयर उम्मेदवार धनराज आचार्यले मतअन्तर बढाएका छन् । २ हजार ४०० मत गणना हुँदा आचार्य एमाले उम्मेदवार कृष्ण थापाभन्दा ११७
काठमाडौं, १ जेठ । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको
काठमाडौं, १ जेठ । बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर
काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साहले ६७४ मतको अग्रता लिएका छन् । ४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले मतान्तर बढाउँदै लगेका
काठमाडौं, १ जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले मतान्तर बढाउँदै लगेका छन् । आइतबार बिहान ५ बजेसम्म ५ हजार
काठमाडौं, १ जेठ । पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् । १ हजार ६०० मत गणना हुँदा आचार्य
काठमाडौं, १ जेठ । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् । २ हजार ५८१ मत गणना हुँदा रेनुले ९८०
काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् । चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव
काठमाडौं, ३१ वैशाख । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले आठ हजार ६१४ मत
काठमाडौं, ३१ वैशाख । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । ९५० मत गणना हुँदा दाहालले ३७४ मत पाएकी छन् । एमालेका
काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । पछिल्ला परिणामअनुसार साहले ५५७ मत पाएका छन् भने नेकपा
काठमाडौं, ३१ वैशाख । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् । शुक्रबार साँझ ५० मत गणना हुँदा एकीकृत समाजवादीका धनराज आचार्यले २३
काठमाडौं, ३१ वैशाख । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम