काठमाडौं २१ कात्तिक । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ । टिकटकले आधिकारिक रुपमा दर्ताका लागि सबै प्रक्रिया पुर्याएर नेपाल सरकारलाई
बिजौरी २१ कात्तिक । दाङमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी निवासी मधु क्षेष्ठका १६
काठमाडौँ २१ कात्तिक । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कात्तिक २४ गते शनिवार बस्नेगरी
बाँके २१ कात्तिक । बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने
कैलाली २१ कात्तिक । कैलालीमा दुई नाल भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–४ को तखरे निवासी ६५ वर्षीय लालबहादुर
जाजरकोट, २१ कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई कात्तिक १७ गतेको विनाशकारी भूकम्प गएको एक वर्ष पुगेको छ । वर्ष दिन पुग्दा पनि सरोकारवाला निकायको ढिलासुस्तीका
काठमाडौँ, २१ कात्तिक । अमेरिकामा नयाँ राष्ट्रपतिका मङ्गलवार भएको निर्वाचन सम्पन्न भएको छ । मतदानपछि सुरु भएको मतगणनाको नतिजाअनुसार पदासीन उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दै
आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीतिअनुसार देशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले क्यानडाको मन्ट्रियलमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल सहभागी भएको
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन
रत्ननगर नगरपालिका-२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ । खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर
पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ। यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप-२९) मा भाग लिन यही कात्तिक २५
जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा
पाल्पा २० कात्तिक । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको तानसेन नगरपालिका-८ गौंडेमा मोटरसाइकल दुर्घटना हुँदा तानसेन नगरपालिका( ७ का
काठमाडौं २० कात्तिक । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका छन् । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य
नवलपरासी २० कात्तिक । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गैंडाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । मंगलबार दिउँसो पौने १ बजे कावासोती नगरपालिका-७ कृष्णसार
बाँके, २० कात्तिक । बाँकेको बैजनाथ गाउँपालिकामा दुई दिने थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता एवं संस्कृति संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन कार्यक्रम हुने भएको
काठमाडौं, २० कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १० दिन हिरासतमा
बुटवल, २० कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा परी घाईते भएकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएको छ । बुटवलस्थित चौराह
काठमाडौं, २० कात्तिक । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्ति मन्त्री सिआर पाटिलबीच मंगलबार नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको
काठमाडौँ, २० कात्तिक । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२
दाङ २० कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जानुहुने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत
काठमाडौं, २० कात्तिक । भारतको उत्तरी राज्य उत्तराखण्डमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरूले बताउनु भएको छ । दुर्घटनामा परी घाइते भएका २४
काठमाडौं, २० कात्तिक । सर्लाहीमा गुड्दागुड्दै पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ । मंगलबार बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८