काठमाडौं, ३ असार । विश्वकप क्रिकेट छनोटमा कुशल मल्लले जिम्बाव्वेविरुद्ध अर्धशतक पूरा गरेका छन् । भुर्तेल टेष्ट राष्ट्र विरुद्ध पहिलो अर्धशतक प्रहार गर्ने नेपाली खेलाडी
काठमाडौं, ०३ असार । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आजदेखि जिम्बावेमा सुरु हुँदैछ । पहिलो खेल नेपालले घरेलु टोली जिम्बावेसँग खेल्दैछ । आईसीसी एक दिवसीय विश्वकप
दाङ ३१ जेठ /नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् । आउने
दाङ ३० जेठ /नेपाल हङकङमा जारी एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानले दिएको ८८ रनको
काठमाडौँ, २७ जेठ । आईसीसी एक दिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ । गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल
काठमाडौं २६ जेठ /हङकङमा हुने एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको महिला टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)
दाङ २५ जेठ/आईसीसी एकदिवसीय विश्वकप छनोटअघिको अभ्यासखेलमा नेपाल स्कटल्याण्डसँग १३५ रनमै अलआउट भएको छ । जिम्बाव्वेमा हुने विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाल
काठमाडौं, २३ जेठ । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल मंगलबार घरेलु टोली म्यानमारसँग ५–० ले पराजित भएको छ । समूह
काठमाडौं, २३ जेठ । शहीद स्मारक ए डिभिजन लिगको पहिलो सिजनमै चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको छ । मंगलबार दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि चर्च
काठमाडौं, २१ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । बलात्कारको आरोप लागेका
दाङ २१ जेठ/ मलेसियासँगको ५ खेलको टी-२० क्रिकेट शृंखला नेपालले जितेको छ । पाँचौ तथा अन्तिम खेलमा मलेसियालाई ३ विकेटले हराउँदै नेपाले शृंखला ३-२ ले जितेको
दाङ २० जेठ /पाँच खेलको महिला टी-२० आई शृङ्खलाको चौथो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । जितका लागि नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले
लक्ष्मण बस्नेत ,दाङ १८ जेठ/दाङ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको अध्यक्षमा अजय केसी चयन भएका छन् । जिल्लामा शारीरिक सुगठन तथा फिटनेसमा क्रियाशिल पुर्व
दाङ १८ जेठ /मलेसियासँग पाँच टी२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । योसँगै शृंखलामा नेपालले २१ को अग्रता लिएको छ ।
दाङ १८ जेठ /पाँच खेलको टी-२० शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीस्थित युएसडी युकेएम ओभलमा टस
दाङ १७ जेठनेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका
दाङ १६ जेठ पाँच टी-२० खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि ७ विकेटको सहज जित हासिल गरेको छ । पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि
दाङ १६ जेठक्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आज बलात्कार आरोप लागेका लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको हो । यसअघि न्यायाधीश
काठमाडौं, ४ जेठ । सन् २०२६ को फिफा विश्वकपको लोगो सार्वजनिक भएको छ । फिफा विश्वकप आउन अझै तीन वर्ष बाँकी छ तर, फुटबल नियामक
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हँुदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली
कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने
कतारमा जारी विश्वकप फुटबल अन्र्तगत आज राती क्वाटरफाइनलका अन्तिम दुई खेलमा हुँदैछ। आज नेपाली समयअनुसार राति ८ः४५ बजेपछि पोर्चुगल र मोरोक्को विच खेल हुनेछ। पोर्चुगल
पाँचपटकको विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को सेमीफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति कतारको राजधानी दोहास्थित एजुकेसन सिटी रंगशालामा भएको खेलमा
काठमाडौं,२४ मंसिर। लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेका छ । पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ४३ गोल अन्तरले पन्छाउँदै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएको