काठमाडौं,२० जेठ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले देशको २० प्रतिशत भूभाग आफ्नो कब्जामा लिएको बताएका छन् । युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन पूरा
काठमाडौं,२० जेठ । बाँकेको राप्तीसोनारी गाउँपालिका अन्तर्गतका नदी तथा खोलामा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न जनप्रतिनिधि खटिएका छन् । गाउँपालिकाले बिहीबारदेखि स्थलगत रूपमा अनुगमन सुरु
काठमाडौं,२० जेठ । नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ
काठमाडौं,२० जेठ। बेलायती महारानी एलिजाबेथको गद्दी आरोहणको ७० वर्षगाँठको अवसरमा बेलायतमा कार्यरत नेपाली मूलका दुई जनाले सम्मान पाएका छन् । प्लाटिनम जुब्लीको अवसरमा सम्मान पाउनेहरुमा
काठमाडौं,२० जेठ । बागमती र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिसक्नु पर्ने भएको छ । यातायात व्यवस्था विभागले
काठमाडौं,२० जेठ । जिल्ला कारागार शाखा खोटाङमा कैदीबन्दीका लागि नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि अभाव भएको छ । अनुगमनका क्रममा उनीहरुलाई औषधि अभाव
काठमाडौं,२० जेठ । खेतीपातीको सिजन सुरु भएसँगै देशभर रासायनिक मलको चरम अभाव भएको छ । वर्षायाम सुरु भएसँगै किसान खेतबारीतिर लागेका छन्, तर मल अभावले
काठमाडौं,२० जेठ । भारतीय शास्त्रीय संगीतका हस्ती पण्डित भजन सोपोरी गुरुग्रामको निधन भएको छ। चर्चित संतुर वादक सोपोरीको भारतको गुरुग्रामको एक अस्पतालमा निधन भएको हो
काठमाडौं,२० जेठ । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने
काठमाडौं,२० जेठ । एर्लिङ ब्राउट हालान्डको गोलमा नर्वेले युइएफए नेसन्स लिगमा जित निकालेको छ।बियोग्राडमा बिहीबार राति भएको बी ग्रुप ४ को खेलमा नर्वेले घरेलु टोली
काठमाडौं,२० जेठ । छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु भएको छ । एक जनाको भिरबाट लडेर मृत्यु भएको छ भने अर्को एक जना मृत फेला
काठमाडौं,२० जेठ। नेपाल प्रहरीले लागुऔषध खैरो र सेतो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना७ख २०१७
काठमाडौं,२० जेठ बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शुक्रबार आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित
काठमाडौं,२० जेठ । नेपालमा हाल स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको
काठमाडौं, २० जेठ । यहि जेठ १५ गते नेपाल सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्यायो । जेठ १५ गते अर्थमन्त्री जनार्दन
काठमाडौं, १९ जेठ । तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार
काठमाडौं, १९ जेठ । नेपाल एकीकरण अभियानका सारथी काजी कालु पाँडेको स्मृति दिवस उनको योगदानको स्मरण गर्दै मनाइयो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा चन्द्रागिरि नगरपालिका वडा
काठमाडौं, १९ जेठ । दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । तामाकोसी गाउँपालिका–५ किर्नेटार स्थित तामाकोसी नदिकिनारमा पुरुषको शव फेला परेको
काठमाडौं, १९ जेठ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार हाल बिजुलीको कूल माग (पिक डिमाण्ड) एक हजार ६४३ मेगावाट छ । यो माग साँझ
काठमाडौं, १९ जेठ । ‘कबड्डी ४’ की नायिका मिरुना मगरले आफूमाथि भएको ‘दुर्व्यवहार’बारे भनाइ सार्वजनिक गरेकी छन् । यही जेठ १५ गते सिभिल मलमा एक दर्शकले
काठमाडौं, १९ जेठ । सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ । श्रीमतीलाई औषधि लिन जाने
काठमाडौं,१९ जेठ । साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार)नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। अघिल्लो दिन बुधबार ८०० रुपैयाँले बढेको
काठमाडौं,१९ जेठ । भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकमा
काठमाडौं,१९ जेठ । नेपालगन्जको धम्बोजी चोकमा पूर्वराजाको सालिक राख्न आएकाले प्रहरीमाथि ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण भएको छ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न प्रहरीले रोकिरहँदा उनीहरुले