काठमाडाैं,११वैशाख । मेलम्चीको पानी आजदेखि काठमाण्डौ उपत्यकावासीको घरघरमा आइपुग्ने भएको छ । आज बिहान महाङ्कालचौरमा पानी आइपुग्ने र दिउँसोदेखि वितरण गरिने काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड
काठमाडाैं,११ वैशाख । आज १६औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । २०५९ साल जेठ ८ मा विगठन भएको संसद आन्दोलनरत दलको मार्गचित्रबमोजिम
बुटवल,बैसाख १० । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पत्रकारिता देशको सम्मानित पेशा भएको बताएका छन् । महिलाहरु पनि यहि पेशामा स्थापित हुनु गौरवको विषय भएको
काठमाडाैं,१० वैशाख । गृह मन्त्रालयले बढुवा भएका चार प्रहरी नायब महानिरीक्षकको पदस्थापन तथा ५ डिआइजीको सरुवा गरेको छ। यही वैशाख ८ गते मन्त्रीस्तरीय निर्णयबाट बढुवा
काठमाडौं,वैशाख । पटक पटक स्थगित भएकाे भन्सार एजेन्टको लिखित परीक्षा सञ्चालन हुँने भएकाे छ ।तोकिएको पछिल्लो मितिमा भन्सार एजेन्टको लिखित परीक्षा सञ्चालन गर्न निर्वाचन आयोगले
काठमाडाैं,९ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा ३९ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। ट्राफिक निमय उल्लंघन गर्ने सवारीसाधनका
काठमाडौं, ९ वैशाख । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको चुनावलाई लक्षित गरी राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरिरहेका छन् । राष्ट्रिय
काठमाडौं, ९ वैशाख । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश श्रेष्ठको तीनवर्षे कार्यकाल यसै साता सकिँदै छ । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ वैशाख
काठमाडौं, ९ वैशाख । माध्यमिक शिक्षा परीक्षा एसईई आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रे जी विषयको
काठमाडौं, ९ वैशाख । इन्डियन प्रिमियर लिग ९आईपीएल० टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ । बिहीबार राति
काठमाडौं, ९ वैशाख । हाल नेपालमा विहार र पश्चिम बङ्गालमा आसपास रहेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका
काठमाडौं, ८ वैशाख । माध्यामिक शिक्षा परीक्षा एसईई शुक्रबार सुरु हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण
काठमाडौं,८ वैशाख । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विष्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार
काठमाडाैं,८ बैशाख । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । एकजना घाइतेको
काठमाडौं, ८ बैशाख । हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान
काठमाडौं, ७ वैशाख । मकवानपुरमा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका८ का ६५ वर्षीय
काठमाडाैं, ७ वैशाख । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल प्रदेश १ र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था
काठमाडौं, ७ वैशाख । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला गलत समाचारबाट बच्नुपर्ने बताएका छन् । उनले भने यस्तो बेलामा फेक न्युजको कारखाना
काठमाडौं, ७ वैशाख । वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२२ मनाइने भएको छ । दिवसको मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको
काठमाडाैं,६ बैशाख । नेपाल पत्रकार महासंघले कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार दिपा दाहालको पुनर्वाहालीको माग गर्दै टेलिभिजन परिसरमा धर्ना दिएको छ । पत्रकार महासंघका अध्यक्ष विपुल
काठमाडौं, ६ वैशाख । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ । विराटनगर
काठमाडाैं,६ बैशाख । विराटनगरस्थित हस्पिटल चोकमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको छ। शोभादेवी घिमिरेको घरबाट सल्केको आगोले आसपासका चारवटा पसलमा समेत क्षति पुगेको
काठमाडौं, ५ वैशाख । नेपाल पत्रकार महासंघले कान्तिपुर टेलिभिजनको कार्यलय परिसरमा धर्ना दिएको छ । पत्रकार दिपा दाहाललाई तत्काल पुनर्वहालीको माग गर्दै महासंघले टेलिभिजनको कार्यलय
काठमाडौं, ५ वैशाख । सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको