आमा !थाहा छैन तिमी कहाँ पुग्यौन्यानोपन अझै छ ममा तिम्रा काखहरुकोथाहा छैन बा तिमी कहाँ पुग्यौबलिया साथ छन् झै लाग्छ तिम्रा काँधहरुकोआमासपना झैं लाग्छ तिमीलाईत्यो
तिम्रो कोमल ओठले चुमेर फालेका चुरोटका ठुट्टाहरुलाई मेरा पैतालाले हरेक दिन कुल्चिदा तिम्रो चम्किलो र हँसिलो मुहार याद आउने गर्छ। तिमी को हौ कहाँ बस्छौं
प्रस्तुत समवेग संग्रहको जिल्द बडा कौशलयुक्त कलाकारीताले डाँफेझै इन्द्रेणीका रंगीविरंगी व्योममा पहेंला अक्षर समय सेता अक्षर संवेग तल पुछारमा पहेंलै अक्षरमा डा. अञ्जना वस्ती भट्टराई
काठमाडौं, ११ चैत । आगामी २५ देखि ३० चैतसम्म टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ हुने भएको छ । नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्धनका लागि
एजेन्सी, ११ चैत । भारतीय फिल्ममा निर्देशनको हिसाबले सफल निर्देशक एसएस राजामौलीका सबैभन्दा महँगो र बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ आजबाट रिलिज हुँदैछ । यो फिल्म दुई
काठमाडौं, १० चैत । नाबालिक किशोरीलाई बलात्कार गरेकाे आरोपमा नायक पल शाहलाई थुनामा पठाउन जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बुधबार र बिहीबार भएको थुनछेक
काठमाडौं, १० चैत । बलिउडको नवविवाहित जोडी विक्की कौशल र कटरिना कैफले विवाह गरेको तीन महिना पुगेको छ । दुवैले गत ९ डिसेम्बरमा राजस्थानमा विवाह
काठमाडौं, ९ चैत। भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन् । 'दवंग द टुर' मार्फत उनी नेपाल आउन थालेका हुन् ।
काठमाडौं, ९ चैत । पप गायक धिरज राईले आफ्नो करिब २५ बर्ष पुरानो चर्चीत गीत लुकी—लुकीको रि—रेकर्ड सार्वजनिक गरेका छन् । यो गीत संगै गायक
काठमाडौं, ८ चैत । चर्चित बलिउड अभिनेत्री सोनम कपुर विवाह गरेको चार वर्षपछि आमा बन्न लागेकी छिन्। सोनमले सोमबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिरका साथमा आमा
काठमाडौँ, ८ चैत ।नाबालिग गायिकालाई बलात्कार गरेको भन्दै मुद्धा खेपिरहेका नायक पल शाहको बयान सुरु भएको छ । जिल्ला अदालत तनहुँले नायक शाह र उनका
काठमाडौं, ८ चैत। अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको आयोजनमा कवि डाक्टर गोविन्द आचार्यद्वारा लिखित ‘दङ्गि उर्वशी’ महाकाव्यकाे विमोचन गरिएकाे छ। आज विमोचन कार्यक्रमका शताब्दी पुरुष
काठमाडौं, ८ चैत । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्दैछिन्।पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने छन् । यसअघि
काठमाडौं, ६ चैत। क्रिप्टोकरेन्सी प्रचारमा संलग्न रहेको भन्दै सोधपुछका लागि बोलाइएकी अभिनेत्री प्रियंका कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले रिहा गरेको छ। उनलाई जिम्माजमानीमा रिहा
काठमाडौं, ६ चैत । नायिका प्रिंयका कार्कीमाथि क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ । कार्कीलाई डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा आइतबार अनुसन्धानको
काठमाडौं, ६ चैत । अभिनेत्री वर्षा सिवाकोटीको अमेरिकाको फ्लोरिडा समुन्द्री तटमा रमाउँदै गरेको तस्बिर चर्चामा आएको छ । घुमाघामको लागि अमेरिका पुगेकी वर्षा सिवाकोटीले शनिबार फ्लोरिडा
काठमाडौं, ५ चैत। गायक प्रकाश सपुतले आफ्नो पिर गीतको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन्। अघिल्लो हप्ता सार्वजनिक उनको गीत निकै रुचाइएको थियो। गीतमा माओवादी जनयुद्धमा सहभागी
पाँचथर जिल्ला ओयाम गाउँको ढाँडबारीमा बि.सं २००७ साल ज्येष्ठ ३१ मा पिता खडानन्द र माता तुलसा पोखरेलका कोखबाट जन्म भयो। न्वारनको नाम कन्या राशि बाटै जुरेछ
रातको समय मण्डपमा विवाहको धुन बजिरहेको थियो । प्रिया र नवीन बेहुला बेहुलीको रूपमा सजिएका थिए । उमेरले नवीन दुई बिस अनि प्रिया मात्र
काठमाडौं, ४ चैत। बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत तनहुँले
काठमाडौं, ४ चैत। कोरोना भाइरसको महामारीका कारण प्रदर्शन रोकिएका फिल्महरूको अवस्था सामान्य भएसँगै प्रदर्शन डेट घोषणा गर्न थालेका छन्। दिनहुँ नयाँ फिल्मले प्रदर्शन मिति घोषणा
काठमाडौं, ३ चैत । अभिनेता पल शाहको विरुद्धमा नवलपुर जिल्ला अदालतमा पनि बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षिय गायिकाले बलात्कारको आरोपमा दिएको जाहेरीको
काठमाडाैं,३ चैत्र । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली
काठमाडौं, ३ चैत। बलिउड अभिनेता अक्षय कुमारले नेपाली दर्शकका लागि आफ्नो आउन लागेको फिल्मले भरपुर मनोरञ्जन दिने सन्देश पठाएका छन्। आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म