काठमाडौं, जेठ २७ । लोपोन्मुख राउटे समुदायकी १४ वर्षीया मयोका पति दलबहादुर शाहीको अघिल्लो वर्ष साउन १८ गते मृत्यु भयो। १२ वर्षको उमेरमा मयोको ३२
काठमाडौँ, २७ जेठ । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्दै छ । विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि
नवलपरासी, २७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले विकास निर्माणको कामलाई राजनीतिक आँखाबाट हेर्न नहुने बताएका छन् । उनले विकासलाई राजनीतिक रङ्ग दिन नहुने
गल्याङ, २६ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन् । आँधीखोला गाउँपालिकाको नयाँ
काठमाडौँ, २६ जेठ । नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेण्डा मिल्ने पार्टीहरुसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय
काठमाडौं, २६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताएका छन् । शुक्रबार दिउँसो काठमाडौँमा
काठमाण्डौं, २६ जेठ । जिल्ला अदालत काठमाडौंमा चलिरहेको नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा शुक्रबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको थुनछेक बहस सकिएको छ। आइतबारदेखि सुरू भएपनि
मकवानपुर २६ जेठ । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले पछिल्लो समय युवाहरुमा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएकी छन् । शुक्रबार हेटौंडामा प्रदेश युवा
काठमाडौँ, २६ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रका संवाहक शक्तिमाथि प्रश्न उठाएका छन् । शुक्रबार पार्टी आबद्ध जनवर्गिय संगठनहरुको संयुक्त विरोध प्रदर्शनलाई सम्बोधन
विराटनगर, २६ जेठ । युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले प्रधानमन्त्रीको भारत भ्रमणलाई अनावश्यक रुपमा होच्याउने गरी प्रतिपक्षले भैंसीको कुरा उछालेको आरोप लगाएका छन् ।
काठमाडौं, २६ जेठ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ। संसदीय सुनुवाइ समितिले शुक्रबार (जेठ २६ गते)सम्म प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन
काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका महामहामन्त्री गगन थापाले एउटै व्यक्ति दुई पटक भन्दा प्रधानमन्त्री किन बन्ने भन्दै प्रश्न उठाएका छन्। सभापति शेरबहादुर देउवा प्रमुख अतिथि
चितवन, २६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू तेस्रोपटक सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरुलाई सुझाव दिएका छन् । चितवनमा भएको डेमोक्रेटिक
काठमाडौँ, २६ जेठ । नेकपा माओवादी केन्द्रले देवेन्द्र सम्बाहाम्फेको नेतृत्वमा ९९ सदस्यीय रिटर्नी सेन्टर नेपाल नामक नयाँ भ्रातृ गठन गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका
धनगढी, २६ जेठ । कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय माग्दै सरकारविरुद्ध आन्दोलनमा उत्रिएको संघर्ष समितिले जेठ २८ गते सुदूरपश्चिम बन्दको आह्वान गरेको छ । कैलालीको गेटामा
काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर आफूखुसी मनलाग्दी गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको रूपान्तरण अभियानका
काठमाडौं, २६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ
काठमाडौं, २६ जेठ । राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्। अर्थमन्त्रीले
काठमाडौ २६ जेठ/काठमाडौँ।समाजवादी प्रेस सङ्गठन नेपालको पहिलो केन्द्रीय अधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले
काठमाण्डौ, २६ जेठ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बिहान ११ बजे ३१ मिनेटमा ससद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा राजस्व र व्ययको
काठमाण्डौं, २६ जेठ । नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक जारी छ। भक्तपुरको लोकन्थलीमा शुक्रबार बिहानैदेखि बैठक सुरू भएको नेसपाका राजनीतिक समितिका सदस्य विश्वदीप पाण्डेले
काठमाडौँ, २६ जेठ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै शुक्रबार बस्ने भएको छ । बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको प्रचार विभाग
काठमाडौँ, २६ जेठ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै शुक्रबार बस्ने भएको छ ।बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको प्रचार विभाग
भक्तपुर, २५ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबीनिवारणमन्त्री रन्जिता श्रेष्ठले भक्तपुरलगायत काठमाडौँ उपत्यकाभित्रको लालपुर्जाविहीन स्ववासी समस्या समाधान गर्ने बताएकी छन् । बिहीबार उपत्यकावासी व्यवस्थापन