काठमाडौं,२५ जेठ । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न माग गरेका छन् । काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध
काठमाडौं,२५ जेठ । मेलम्ची खानेपानी विकास समिति कर्मचारी युनियनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समिति खारेज गर्ने वाक्यांश उल्लेख गरिएकामा आपत्ति जनाएको छ । बजेट वक्तव्यको
काठमाडौं,२५ जेठ । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राखेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपसभामुख पद आवश्यक नभए
काठमाडौं,२५ जेठ । नेकपा एमालेले चार वटा मन्त्रालयको खर्च रकमलाई कटौती गरी एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएको छ । आजको प्रतिनिधि सभा बैठकमा
काठमाडौं, २५ जेठ । संसदमा सांसदहरुले गृहमन्त्री बालकृष्ण खाणको राजिनामा माग गरेका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा दिनहुँ बलात्कारको घटना भएको तर गृहमन्त्रीले केहि गर्न नसकेको
काठमाडौं,२५ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए स्वागत गर्ने बताएका छन्
काठमाडौं,२५ जेठ । भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट
काठमाडौं,२५ जेठ । लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ
काठमाडौं,२५ जेठ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गरेका छन् । अध्यक्ष ओलीले कोभिड
काठमाडौं, २४ जेठ । नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राख्ने भएको छ । त्यसका लागि असार
काठमाडौं, २४ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताएका छन् । भूकम्पका
काठमाडौं, २४ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ को महामारी फैलिने वित्तिकै नेपालमा तत्कालीन सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको
काठमाडाैं,२४ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मंसिरमा आम निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तराष्ट्रिय पत्रकार महासंघ
काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट राख्नका लागि यातायात कार्यालयको लाइनमा बस्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई सुझाव
काठमाडौं, २४ जेठ । गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा सोमबार अवरुद्ध हुलाकी सडक खुलाउने सिलसिलामा भएको गोली प्रहारको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको
काठमाडौं,२४ जेठ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूलाई एकतामा आउन आह्वान गरेका छन् । विगतको समिक्षा गरी पुनः
काठमाडौं,२४ जेठ। गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् । नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उनले बर्दियाको
काठमाडौँ,२४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउन माग गरेको छ । प्रतिनिधिसभा कार्यव्यवस्थाको मंगलबार
काठमाडौं, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेपाल सरकारलाई ११ बुदे माग राख्दै ज्ञापन पत्र बुझाएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा लोसपाका अध्यक्ष महन्थ
काठमाडौं,२४ जेठ । जिल्ला समन्वय समिती ओखलढुंगाको निर्वाचन जेठ ३० गते हुने भएको छ । ओखलढुंगामा नेपाली कांग्रेसकाे एकल वहुमत रहेको छ । जम्मा १६ जना
काठमाडौं,२४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना नेता(कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै छन् । त्यसका लागि
काठमाडौं,२४ जेठ । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्ने गर्दैछ । सरकारकातर्फबाट प्रदेश प्रमुख तिलक परियारले
काठमाडौं,२४ जेठ । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधि बीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् । शहरी विकास मन्त्रालय,
काठमाडौं,२४ जेठ । पाल्पाको गाम्रीण भेगमा जातीय छुवाछूत तथा भेदभावजन्य हिंसाका घटना अन्त्य हुन सकेको छैन । रुढीवाढी तथा अन्धविश्वासबाट मुक्त हुन नसक्दा ती हिंसा