काठमाडौं,२५ जेठ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द
काठमाडौं,२५ जेठ । बीउ र मल अभावका कारण महोत्तरीका किसानलाई चिन्तित बनाएको छ । जेठ अन्तिम साता बित्नै लाग्दासमेत किसानले धानको ब्याड राख्न पाएका छैनन्
काठमाडौं,२५ जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने बताएको छ। बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न
काठमाडौं,२५ जेठ । झापा कारागारका कैदीबन्दीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समितिको पहलमा उनीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराइएको हो । उक्त सामग्री जिसस
काठमाडौं,२५ जेठ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)ले नेपाल राष्ट्र बैंकलाई पर्यटन व्यवसायमैत्री मौद्रिक नीति ल्याउन आग्रह गरेको छ । नाट्टाका अध्यक्ष
काठमाडौं । नेपालमा रहेका भारतीय नागरिकले अब काठमाडौंस्थित भारतीय दूतावास कार्यालयमा आफ्नो विवरण दर्ता गराउनु पर्ने भएको छ । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासले एक सूचना
काठमाडाैं,२५ जेठ । देशमा करिव २५ लाख सवारीसाधन प्रयोगमा रहेकाे यातायात व्यवस्था विभागकाे तथ्यांकमा छ । इम्बोस्ड नम्बरको योजना ल्याएको ६ वर्षमा जम्मा २५ हजार
काठमाडौं,२५ जेठ ।मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नंको कारलाई सोही
काठमाडौं,२५ जेठ । सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा
काठमाडौं,२५ जेठ। देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव
काठमाडाैं,२५ जेठ । भक्तपुर नगरपालिकाबाट सञ्चालित भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पताललाई एक सय शय्या सञ्चालनका लागि अनुमति प्राप्त भएको छ । ६ महिना परीक्षणकाल रहने गरी
टेक्सस(अमेरिका), २४ जेठ । विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल जुन ९ मा खेल्दैछ । लिगमा सहभागिताका लागि अमेरिका
कैलाली, २४ जेठ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ दक्षिण कटानको खल्लामा रहेका दलित समुदायको बस्तीका नागरिकहरु बिगत २२ बर्ष देखि आधारमुत सेवासुविधा बिनाको
काठमाडाैं,२४ जेठ । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नम्बर १ बलखु स्थित भिरगाउँमा पिउने पानीको चरम अभाव थियो । नजिकै पानीको मुहान नहुँदा पानीको चरम अभाव
काठमाडौं, २४ जेठ । नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीले लाठीचार्ज गरेको छ । नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि युवा
काठमाडाैं,२४ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मंसिरमा आम निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तराष्ट्रिय पत्रकार महासंघ
काठमाडौं, २४ जेठ । यातायात व्यवस्था कार्यालय कास्कीले तत्काल सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताएको छ । मंगलबार एक सूचना जारी गरी कार्यालयले आफूहरुसँग
काठमाडौं, २४ जेठ । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरेर हटाएको छ । फोहोर विसर्जनका लागि काठमाडौंबाट गएका
काठमाडौं,२४ जेठ । धनुषामा एक सातादेखि हराइरहेका एक बालक मृत अवस्थामा फेला परेका छन् । १७ जेठदेखि हराइरहेका ६ बर्षीय बालक राँकी बरही जनकपुरधाम उपमहानगरपालिका
काठमाडौं,२४ जेठ। गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् । नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उनले बर्दियाको
काठमाडौं,२४ जेठ । सरकारले यौन हिंसाबाट बच्ने, बचाउने र यस्ता अपराध गर्दा हुने सजायलाई पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिवद्धता जनाएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरुले
काठमाडौँ,२४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउन माग गरेको छ । प्रतिनिधिसभा कार्यव्यवस्थाको मंगलबार
काठमाडौं,२४ जेठ । गृह मन्त्रालयले बर्दिया जिल्लाको मधुवन नगरपालिका २ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको
काठमाडौं, २४ जेठ । सुर्खेतमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । गुर्भाकोट नगरपालिका-५ मा सोमवार राती ७ वर्षीया बालिकालाई बलात्कारपछि हत्या भएको जनाइएको