तुलसीपुर, फागुन १७ । दाङको तुलसीपुर बजारमा विद्युत्का खाली तार थिए । ‘हाइटेन्सन्’ लाईन नै खाली हुँदा ‘करेन्ट’ लाग्ने जोखिम थियो । त्यो जोखिम अब
दाङ , १७ फागुन । तुलसीपुरमा जारी महोत्सव दुई थप गरिएको छ । तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि सञ्चालन भएको महोत्सव दुई
दाङ, फागुन १६ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सनाले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान कार्यक्रमले लुम्बिनी प्रदेशको समग्र शैक्षिकको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने
तुलसीपुर, फागुन १६ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ । तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने
दाङ, फागुन १६ । दाङको घोराही उपमहानगरपालिका ५ स्थित करिब ३३ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक तथा पर्यटकीय स्थल पाण्डवेश्वर महादेव मन्दिर, धारपानी धाम । उक्त
दाङ, फागुन १६ । तुलसीपुर उपमहानगरपालिका–१९ स्थित सक्राममा बनेको खानेपानी ट्याङ्की प्रयोग नहुँदै जीर्ण बनेको छ । पाँच वर्षअघि निर्माण पूरा भएको त्यो ट्याङ्की प्रयोगमा
दाङ, १६ फागुन । तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित गायक कृष्ण रेउलेको प्रस्तुति रहने भएको छ । रेउले नेपाली लोकदोहोरीका लोकप्रिय गायक हुनुहुन्छ । उहाँका
दाङ, १५ फागुन । तुलसीपुर महोत्सवमा आज १५ औँ दिन चर्चित गायिका अनु चौधरी र गायक गोपाल नेपाल जिएमको प्रस्तुतिमा दर्शकहरु रमाएका छन् । दर्शकको
तुलसीपुर, १५ फागुन । दाङको तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका एकजानाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका सवार तुलसीपुर- निवासी ३५ बर्षिय
दाङ, १५ फागुन । तुलसीपुर महोत्सवमा आज १५ औँ दिन चर्चित गायिका अणु चौधरी र गायक गोपाल नेपाल जिएम लगायतका कलाकारको प्रस्तुति रहने भएको छ
तुलसीपुर, १४ फागुन । दाङको तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकलका चालक तुलसीपुर-८ निवासी ४८ बर्षिय लक्ष्मी
दाङ, १४ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको १४ औं दिन आज बुधबार दर्शकहरूको अभूतपूर्व भीड देखिएको छ । चर्चित लोकदोहोरी गायिका ज्योति मगर
नेपालगन्ज, फागुन १४ । नेपालगन्ज उपमहानगरपालिका २ स्थित पश्चिम नेपालकै प्रसिद्ध धार्मिकस्थल बागेश्वरी मन्दिरमा बुधबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ। महाशिवरात्रि पर्वका अवसरमा बागेश्वरी मन्दिरमा बुधबार
तुलसीपुर, १४ फागुन । दाङको तुलसीपुरमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर-७ जमेरा निवासी ७१ बर्षिय गहचा चौधरी रहेको इलाका प्रहरी
दाङ, फागुन २४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्धन गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । महाशिवरात्री पर्व, २०८१
दाङ, १४ फागुन । तुलसीपुरमा जारी ‘दोस्रो तुलसीपुर महोत्सव’ मा आज १४ औँ दिनमा चर्चित गायिका तथा मोडल ज्योति मगर आउनुहुने भएको छ । ज्योतिको
दाङ, १३ फागुन । तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव जारी छ । दिनप्रतिदिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिले महोत्सवको रौनकता बढ्दै गएको छ । महोत्सवको आज
नेपालगन्ज, फागुन १३ । नेपालगन्जको बेलासपुरमा दुर्घटना हुँदा घरभित्र खेलिरहेका एक बालकको मृत्यु भएको छ । भे १ च ३८१५ नम्बरको पिकअप गाडी अनियन्त्रित भई घर
काठमाडौं, १३ फागुन । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहबिच झडप भएको छ । झडपका क्रममा प्रहरीको गाडी नै जलाइएको छ । स्थानीय एक जोडीको
देउखुरी, फागुन १३ । लुम्बिनी प्रदेश सरकारले स्थानीय निजामती सेवा ऐन कार्यान्वयनका लागि नियमावली निर्माणको काम जारी राखेको छ । यही फागुन महिनाभित्र नियमावली तयार
काठमाडौँ, १३ फागुन । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई साथ दिएको छ
प्युठान, १३ फागुन । भिङ्ग्री गाउँ प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा ३ मा अवस्थित रहेको छ । भालुवाङ,प्युठान र रोल्पा सडक खण्डमा समेत पर्ने भिङ्ग्री
रोल्पा, १३ फागुन । रोल्पामा धारिलो हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणि गाउँपालिका-६ थुम्का निवासी ४० बर्षिय खिम बहादुर बुढामगरले श्रीमतीलाई
तुलसीपुर, १३ फागुन । दाङको तुलसीपुरमा अटो अनियन्त्रित भई पल्टिँदा दुईजना घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर-७ निवासी अटो चालक ४८ बर्षिय चिरञ्जीवी गौतम