नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोख्रेललाई पराजित गर्दै कांग्रेसा प्रदीप पौडेल काठमाडौँ ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पौडेलले पोख्रेललाई ५ हजार ६५ मतले
रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । २०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ
दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिपक गिरीले ११८६ मतको अग्रता राखेका छन् । अहिले सम्म १३८४८ मत गणना हुँदा गिरीले ५६९३ मत प्राप्त
मोरङको क्षेत्र नम्बर २ मा प्रतिनिधिभा तर्फ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सुजाता कोइरालाले अग्रता लिएकी छिन्। मतगणना सुरू भएदेखि नै अग्रता लिइरहेका नेकपा एमालेका उम्मेदवार ऋषिकेश
उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले भर्खरै मतगणना सकिएको र एमालेका रायमाझी विजयी भएको जानकारी
एमाले सचिव योगेशकुमार भट्टराई बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसंग साढे ५ सय बढी मतले पछि परेका छन्। ४८ हजार ३ सय ७२ मध्ये ४ हजार १
दाङ क्षेत्र नम्बर १ मा नेकपा एसका मेटमणी चौधरीले अग्रता कायमै राखेका छन् । शहरी विकास मन्त्री समेत रहेका चौधरीले अहिले सम्म २९७६ मत प्राप्त
ताप्लेजुङमा सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीसँग नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन् । एक हजार ४६३ मत गणना गर्दा बुढाक्षेत्रीले ७५५ मत पाएर अग्रता
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार मोहबहादुर बस्नेतले लगातार अग्रता लिइरहेका छन्। गठबन्धनको बलमा उनले एमाले उम्मेदवार शेरबहादुर तामाङविरुद्ध मतान्तर बढाउँदै लगेका छन्।
इलाम क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई उछिनेका छन्। साँझ ६ बजेसम्ममा
रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल विश्वकर्माले अग्रता लिएका छन् । दोस्रोमा स्वतन्त्र उम्मेदवार घनश्याम भूसाल छन् । एमालेका विश्वकर्माले २ हजार ५ सय
निर्वाचन आयोगले करिब ९ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंगलबार सहज ढंगले सम्पन्न
दाङ क्षेत्र नम्ब ३ मा दिपक गिरीले मतान्तर बढाएका छन् । अहिले सम्म कांग्रेसका गिरीले ५४०४ मत प्राप्त गरेका छन् भने एमालेकी कोमल ओलीले ४४६५
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् । लामिछानेले
दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता बढ्दै गएको छ । २० हजार ६ सय ७८ मत गणना हुँदा शर्माले ८ हजार ६ सय
नेपाली काँग्रेसका महामन्त्री तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताएका छन्। मंगलबार काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित
जुम्लामा पनि अहिले मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ १३,०६५ मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाही ६६६९ मतसहित अग्रस्थानमा रहेका छन्। त्यस्तै माओवादी केन्द्रकी गोमा
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मतान्तर घटाउँदै लगेका छन्। इच्छाकामना गाउँपालिकाको मतगणना सकेर कालिका नगरपालिकामा लागेपछि उनले मतान्तर
कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन् । चौधरीले मतदाताको धारणा बुझेर आगामी योजना अघि बढाउने
काठमाडौँ क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले विजयी भएका छन्। उनले नेकपा एमालेका राजन भट्टराईलाई हराएका हुन्। थापाले
बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणाले जनता समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईसँग फराकिलो अग्रता बनाइरहेका छन् । राणा १३ हजार ३५१ मतसहित
चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्ण भक्त पोख्रेलले फराकिलो मतान्तरसहित अग्रता बनाएका छन्। उनले ३२५४ प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले २७२६
दाङ,मंसिर ६ । दाङ १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार, शहरी बिकास मन्त्री मेटमणी चौधरीले मतान्तर बढाउँदै लगेका छन् । ५ हजार ७ सय ८२
नवलपरासी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन्। उनले ३९५८ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन्।