दाङ, २७ चैत्र । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभापति अमरसिंह पुनको अडान छ ‘गत स्थानीय तहको निर्वाचनमा प्राप्त जनमत नै चुनावी तालमेलको पहिलो आधार हो ।’
काठमाडौं, २७ चैत्र । काठमाडौं महानगरको मुख्य समस्याहरुमा रहेको फोहोरको व्यवस्थापन अझै हुन सकेको छैन् । विभिन्न कारण देखाउँदै हप्तौं सम्म फोहोर नउठेर काठमाडौं सहर
काठमाडौं, २७ चैत्र । आगमी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले जिल्लाका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको
काठमाडाैं,२७ चैत्र । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेताहरू काठमाडौंस्थित पार्टी शीर्ष नेताहरुलाइ ध्यानाकर्षण पत्र बुझइरहेका छन् । नेपाली कांग्रेस
काठमाडौं २७ चैत्र । सत्ता गठबन्धनले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बस्ने भएको छ। जिल्लाबाट आएका प्रतिवेदनहरुलाई अध्ययन गरी निर्वाचन तालमेलको मोडालिटी
काठमाडौं, २७ चैत्र । माग्दीमा असिनापानीले खेतीबाली नष्ट गरेपछि कृषकहरु चिन्तित भएका छन्। शनिबार दिउसो परेको असिना पानीले खेतीबाली नष्ट गरेको हो। बेनी नगरपालिकासहित रघुगङ्गा र
काठमाडौं, २७ चैत्र । शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा
काठमाडौं, २६ चैत्र । अभिनेता भुवन केसीले आफू मेयरमा नउठ्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै केसीले आफू मेयरमा नउठ्ने घोषणा गरेका हुन्। केही
काठमाडौं, २६ चैत्र। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई दुई करोड ११ लाख पुगेको छ। चालु
काठमाडौं, २६ चैत्र । पाटनको मंगलबजार नःबहालस्थित पद्मवती महाविहारमा शाक्यमुनि बुद्धको छ फुटको प्रतिमा स्थापना गरिएको छ । श्री बज्रवीर महाङ्काल गुठी संरक्षण तथा टोल विकास
काठमाडौं, २६ चैत्र । युथ कंग्रेसले यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएको छ । फेसबुकमा स्टाटस लेखेकै कारण
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जताततै उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ। पहिलेको चुनावमा भन्दा यसपालि धेरै ठाउँबाट स्वतन्त्र उम्मेदवारी दिने युवाहरूको जमात बढिरहेको छ।
काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गेर्ने सरकारको निर्णय गलन भएको बताएका छन् । सरकारको निर्णयको विरोध
काठमाडौं, २६ चैत्र । सरकारले रामनवमी पर्व अवसरमा सार्वजनिक बिदा दिने भएको निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले पर्वका अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो
काठमाडाैं, २६ चैत्र । नेपाली कांग्रेसका प्रवक्ता एवं स्थानीय तह निर्वाचन प्रचारप्रसार समिति संयोजक डा. प्रकाशशरण महतले सबै ठाउँमा चुनावी तालमेल हुने बताएका छन् ।
काठमाडौं, २६ चैत्र। काठमाडौंको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शङ्खरापुर नगरपालिका१ नाङ्लेबजारमा बा ४ ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे
काठमाडौं, २६ चैत्र। जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ। बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ
काठमाडौं, २६ चैत्र। स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच चुनावी तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएपनि कसरी मिल्ने भन्ने अन्यौल छ। देशभरबाट पार्टीभित्रै फरक फरक
काठमाडाैं,२६ चैत्र ।आगामी स्थानीय तहको निवर्वाचनमा उम्मेदवारी दिने व्यक्तिले लाभको पद छाड्नु पर्ने छ । शुक्रबार राती १२ बजेबाट निर्वाचन आचारसंहिता लागुभएको छ । आचारसंहिता
काठमाडौं, २६ चैत्र । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही (चैत २७ देखि २) गतेसम्म आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ ।
काठमाडौं, २६ चैत्र । सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन् । शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका
काठमाडौं, २६ चैत्र । आज चैते दशैं । देवीको पूजा र उपासना गर्दै मनाइँदै छ। दशैं तथा नवरात्रीलाई चैते दशैं भनिन्छ । यसमा पनि दशैंको
काठमाडौं, २६ चैत्र । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो
काठमाडौं, २६ चैत्र । सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्यअनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ । गभर्नर अधिकारीलाई शुक्रबार