काठमाडौं, १७ फागुन। आज महाशिवरात्रि। काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा विशेष मेला लाग्ने गर्छ। महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुँइचो लागेको छ। हिन्दूहरुले शिव मन्दिरमा रहेका
काठमाडौं, १६ फागुन। बलात्कारकाे आराेप लागेकाे नेकपा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । बानियाँ काठमाडौंबाट फर्किदै गर्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका हुन् । ४०
काठमाडौं, १६ फागुन। शिवरात्रीको पूर्वसन्ध्यामा पशुपति मन्दिर दुलही झै सिंगारिएको छ। नेपालभर धुमधामका साथ मनाइने यो पर्वको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा निकै भिडभाड देखिएको छ।
काठमाडाैं,१६ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ । नेत्रविक्रम
काठमाडौं, १६ फागुन। सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्
काठमाडौं, १६ फागुन। पूर्व सुरक्षाकर्मी परिषद नेपालले आइतबार संसदबाट पारित गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी ) पुनः संसदमा फर्काउन माग गरेकाे छ। राष्ट्रियताको
काठमाडाैं, १६ फागुन । बलात्कार आरोपित नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ प्रहरीको फरार सूचिमा रहेका छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका
बुटवल, फागुन १६। रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चितता घोषणा गरिएकाे छ। १२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएपछि तिलोत्तमालाई मुलुककै पहिलो कोरोनाविरुद्धको पूर्ण
काठमाडौं, १६ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र भक्तजन र दर्शनार्थीको उपस्थितिको अवस्था हेरेर ट्राफिक व्यवस्थापन गर्ने जनाएकाे छ। ट्राफिक महाशाखाका
दाङ, १६ फागुन । आफूविरुद्ध एक कलाकारले बलात्कार मुद्दा दर्ता गरेपछि नायक पल शाह अहिले तनहुँ प्रहरीको नियन्त्रणमा छन् । उनी आइतबार तनहुँ प्रहरीको सम्पर्कमा
काठमाडाैं,१६ फागुन । शिवरात्रीको पूर्वसन्ध्यामा पशुपति मन्दिर दुलही झै सिंगारिएको छ। शिवरात्री नेपालभर धुमधामका साथ मनाइने गरिन्छ । यो पर्वको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा निकै
काठमाडौं, १६ फागुन। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक घोषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा राखेको बताएका छन्। पार्टी कार्यालय सानेपामा
एजेन्सी, १६ फागुन । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा बेलारुसमा छलफल सुरु भएको छ। रुस र युक्रेनबीच बेलारुसमा
काठमाडौं, १६ फागुन। प्रतिनिधिसभाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै एमसीसी कार्यान्वयनको बाटो खुलेको छ। अब एमसीसी कार्यान्वयनको जिम्मेवारी मिलेनियम च्यालेन्ज
काठमाडौं, १६ फागुन ।राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ । एमसीसी सम्झौता अनुमोदन गरेपछि उसले सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । सोमबार बसेको
काठमाडौं, १६ फागुन । पछिल्लोे २४ घण्टामा नेपालभर एक सय ८० जना कोरोना संक्रमित थपिएका छन्। नेपालभर आठ हजार तीन सय ४१ जनाको नमुना परीक्षण गर्दा
दाङ, १५ फागुन। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हरित नगर निर्माणका लागि योजना बनायो। सडक छेउमा हराभरा बनाउने योजना मुताबिक स्टोनियाँ नामक बिरुवा रोप्ने योजनामा नगरपालिका पुग्यो।
काठमाडाैं,१६ फागुन । अमेरिकी सहयोग विकास परियोजना (एमसीसी) सम्झौतामा तत्कालीन प्रधानमन्त्री केपी ओलीले एक अक्षर पनि तलमाथि नगरी पास गर्न खोज्दा विवादमा आएको नेकपा माओवादी
एजेन्सी, १६ फागुन। युक्रेनबाट २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन्। रुस - युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय
काठमाडौं, १६ फागुन । सुनको मूल्य सोमबार प्रतितोलामा एक हजार छ रुपैयाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८
काठमाडौं, १६ फागुन ।काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा राखिएको शंकास्स्पद वस्तु कागज र इँटाको टुक्रा रहेको पुष्टि भएको छ । आइतबार संसदले एमसीसी सम्झौैतालाई अनुमोदन
काठमाडौं, १६ फागुन। विवेकशील साझा पार्टीले ५० करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा थप राजनीति नगर्न सबैलाई आग्रह गरेको छ । एमसीसी कम्प्याक्ट
बुटवल,१६ फागुन । बुटवलमा नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदीसहित १७ जना बन्दकर्ता पक्राउ परेका छन् । एमसीसी अनुमाेदनकाे विराेधमा बन्द गराउँदै हिड्ने क्रममा सुवेदीसहित
काठमाडौं, १६ फागुन । बानेश्वरस्थित संसद भवनअगाडि भेटिएको शंकास्पद वस्तुलाइ नेपाली सेनाले डिस्पोज गरेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको