वालिङ, ५ पुस । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आज स्याङ्जाका विभिन्न स्थानमा स्वागत गरिएको छ । कालीगण्डकी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल आलमदेवीको दर्शन तथा अवलोकनका लागि आज
चितवन, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले
भक्तपुर, ५ पुस । भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ । यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले रु। आठ करोडमा ‘सिटी स्क्यान’
तुलसीपुर ५ पुस । दाङका मुक्त कम्लहरीहरु आजभोली व्यवसायिकरुपमा अर्गानिक खेती गर्न अग्रसर भएका छन् । खासगरी मुक्त कम्लहरीहरुले चलाएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८
काठमाडौं, ५ पुस । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्न बोलपत्र आह्वान भएको छ । शुक्रबार शहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा
काठमाडौं, ५ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको नाममा उद्योगी व्यवसायीहरुले नाफा बढाउन खोजेको आरोप लगाउनु भएको छ । काठमाडौंमा शुक्रबार
चितवन, ५ पुस । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा
तनहुँ, पुस ५ गते । तनहुँको म्याग्दे गाउँपालिकाअन्तर्गत साविक जामुने गाविसमा रहेका १३ वटा सामुदायिक वन उपभोक्ता समूहले सामूहिक धानखेती गरेका छन् । वडा नम्बर
काठमाडौ, ५ पुस । गायन हुँदै अभिनयमा होमिनु भएका प्रकाश सपूतले आफ्नो पहिलो निर्देशकीय फिल्म ‘वसन्त’को छायांकन सकाउनु भएको छ । बुधबार काठमाडौंको ठमेलमा अन्तिम
काठमाडौं ५ पुस । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज प्रतितोला सुनमा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी
तनहुँ ५ पुस । मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्ग विस्तार जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त
काठमाडौं, ५ पुस । बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक शुक्रबार बस्दै छ । हिजो स्थगित बैठक आज दिउँसो १ बजे बस्ने तय भएको हो । प्रधानमन्त्री
काठमाडौँ, ५ पुस । पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय
जनकपुर ५ पुस । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा एक पुरुपषको हत्या भएको छ । पहिचान नखुलेको अन्दाजी ६० वर्षीय पुरुषको गएराति हत्या भएको
तुलसीपुर ५ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीमा गएराती ग्रासी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर १८
काठमाडौं, ५ पुस । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय र सञ्चारमाध्यम जनविश्वासमा टिकेका संस्था भएको भन्दै आचारसंहिता मिच्न नहुने बताउनु भएको छ । न्यायाधीश समाज नेपालले
टीकापुर, ५ पुस । बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कणाली नदीले टीकापुर नगरपालिका वडा नं
काठमाडौं, ५ पुस । चुरे क्षेत्रमा अब चिउरीका बिरूवा रोप्नका लागि यतिबेला सरकार दाताको पर्खाइमा छ । चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका
रसुवा, ५ पुस । केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप दिनानुदिन बढ्न थालेको छ । चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर
बिजाैरी, ५ पुस । बिजाैरीमा पसलमा सामान किन्दै गरेका ग्राहक माथि ग्रासी प्रहार भएको छ । ग्रासी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी ३०
मनाङ, ५ पुस । मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा
काठमाडौं, ५ पुस । आज अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ भने युरोपियन युरो, युके
काठमाडौं, २ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका युवा राष्ट्र निर्माणमा सहभागी हुनुपर्नेमा जोड दिनु भएको छ । अन्तर्राष्ट्रिय आप्रवासी
काठमाडौं, ४ पुस । कुखुराको अण्डाको मूल्यमा वृद्धि भएको छ । भोलि शुक्रवारदेखी लागु हुनेगरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले