काठमाडौं, ९ साउन। सभामुख अग्निप्रसाद सापकोटाले हरेक वस्तु आयात गर्नुपर्ने बिडम्वना रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। विभिन्न हिसाबले देशमा गम्भीर अवस्था देखिएको उनले संकेत
काठमाडौं, ९ साउन। गृहमन्त्री बालकृष्ण खाणले वैवाहिक अंगीकृत नागरिकताको सवालमा अहिलेपनि सहमति जुटाउने प्रयत्न भइरहेको बताएका छन्। राष्ट्रिय सभामा नेपाल नागरिकता पहिलो संसोधन विधेयक २०७९
काठमाडौं, ९ साउन। सांसद डा. बिमला पौडेले नागरिकताजस्तो संवेदनशील विषयमा सरकारले बलमिच्याइँ गरेको आरोप लगाएकी छन्। सोमबार राष्ट्रियसभामा नेपाल नागरिकता ’पहिलो संशोधन’ विधेयध, २०७९ माथि छलफलमा
काठमाडौं, ९ साउन। नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ राष्ट्रियसभामा पेस भएको छ । प्रतिनिधिसभामा फास्ट ट्रयाकबाट पारित गरिएको उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले जारी राष्ट्रियसभा
काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणालीले देशलाई भड्खालोमा लैजाने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर
हेटाैंडा ८ साउन । नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । कांग्रेसनिकट पत्रकारहरूको संगठन प्रेस युनियनको महाधिवेशन यही ६ र ७ साउनमा
काठमाडौं, ८ साउन। प्रतिनिधिसभामा हाजिर गरेर बैठक हलबाट बाहिरिएका सांसद फर्किएपछि विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरू हाजिर गरेर बाहिरिएपछि गणपूरक संख्या
काठमाडौं, ८ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले हिँडिहेको बाटोबाट देश दुर्घटनातर्फ जाने चेतावनी दिएका छन् । देशलाई विकास र समृद्धितर्फ लैजान नेतृत्व
काठमाडौं, ८ साउन। प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूको गणपूरक संख्या नपुग्दा स्थगित भएको छ । प्रतिनिधिसभाको बैठकमा कारागारसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निर्णयार्थ
काठमाडौं, ८ साउन। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी) मा संलग्न नहुने पत्र पठाउनका निम्ति सरकारलाई जनतस्तरबाटै दबाब दिनुपर्ने बताएका
काठमाडाैं, ८ साउन। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले समाजवादी मोर्चा बनेपछि देशमा मुख्य दुई राजनीतिक शक्ति हुने दाबी गरेका छन् । आइतबार दिउँसो बानेश्वरमा पत्रकारहरूसँग
काठमाडौं, ८ साउन। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने बताएका छन्। उनले सबैलाई एकै ठाउँमा हिँडाउने प्रयासमा आफू रहेको बताए। ‘पार्टीभित्र सबैलाई एकै ठाउँमा
सुर्खेत, ७ साउन। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड र माधव नेपालले देउवाको बाटोमा हिँडेर एमालेको नेतृत्वमाथि आक्रमण गरिरहेको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार एमालेले
काठमाडौं, ७ साउन। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दलबाट जति सहयोग र महत्व पाउनुपर्ने थियो त्यो नपाएको गुनासो गरेका छन् । पार्टी निकट नेपाल
काठमाडौं, ७ साउन। नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकार सत्ता टिकाउन र भारतसँग कम्फर्टेबल बन्नको लागि विचलनको बाटोमा हिँडिरहेको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले
काठमाडौं, ७ साउन। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा नेपाली कांग्रेसको बलजफ्ती सधैं स्वीकार्न नसक्ने बताएका छन् । नागरिकता विधेयक, एमसीसी र एसपीपीमा माओवादी
काठमाडौं, ७ साउन। राप्रपाले पूर्ण समानुपातिक संसद र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव अघि सारेको छ। राप्रपाले केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्दै पूर्ण समानुपातिक
अमेरिका, ६ साउन। नेपाली कांग्रेस दाङका सभापति शंकर डाँगी हाल अमेरिका भ्रमणमा रहेका छन् । जुलाई ३ र ५ मा नर्थ क्यारोलीनमा आयोजना गरिएको गैर
काठमाडौं, ७ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्र यादव र बाबुराम भट्टराईलाइ समेत समेटेर समाजवादी केन्द्र बनाउने प्रयास भइरहेको बताएका छन् । शनिबार
काठमाडौं, ७ साउन। नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले असारको पहिलो साता तेस्रो आँखासँग नेविसंघ कार्यसमितीलाई असारभित्रै पूर्णता दिइने बताएका थिए । असारको आठ गते
काठमाडौं, ७ साउन। लुम्बिनी प्रदेशसभाको दशौं अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ
काठमाडौं, ७ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका तर्फबाट प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरुलाई कांग्रेसले उचित सम्मान नदिएको गुनासो गरेका छन् । सहिद
काठमाडौं, ७ साउन। एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विधान महाधिवेशन गर्ने भएको छ। अखिलको तेस्रो नीति तथा विधान महाधिवेशन तथा राष्ट्रिय
काठमाडौं, ६ साउन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माओवादी केन्द्र) ले गर्ने दाबी गरेका छन्। शुक्रबार पार्टी