अर्घाखाँची ४ भदौ । अर्घाखाँचीको शितगंगा नगरपालिकामा पहिरोमा पुरिँएर एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण शितगंगा नगरपालिका –१३ मा गोठमाथिबाट खसेको पहिरोले
काठमाडौँ, ४ भदौ । सुदूरपश्चिम तथा कर्णालीमा मनाइने गौरा पर्व यस वर्ष यही १० गते सोमबारका दिन मनाइने अठोला पञ्चाङ्गले जनाएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्गकार
तुलसीपुर ४ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा नं। ६, गोलौरा निवासी डिल्लीबहादुर केसी एकाविहानै कुरिलो टिपेर बजार पठाउनमै व्यस्त हुनुहुन्छ । बिहानको समयमा कति ग्राहकहरू
काठमाडौँ ,४ भदौ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा मङ्गलबार काठमाडौँको बसन्तपुरमा सहभागीहरु । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा
सुर्खेत, ४ भदौ । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई रु छ करोड बराबरको राहत रकम उपलब्ध गराएको छ । विसं
बुटवल ४ भदौ । रुपन्देहीको बुटवलमा सडक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । सोमबार राति बुटवलबाट पश्चिमतर्फ आउँदै गरेको बलेरो जिप, बँदेल पोखरीबाट
टेक्सासको अस्टिन सिटी र आसपासका कारीब १९ वटा काउन्टीहरुमा बसोबासगर्ने नेपाली हरुको सामाजिक संगठन ग्रेटेर अस्टिन नेपाली सोसाइटिको संगठनको बिबाद झन बढ्दै गै रहेको छ।
काठमाडौँ, ३ भदौ । भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८
तुलसीपुर, ३ भदौ/ तुलसीपुरमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा एक बालक घाइते भएका छन् । सोमबार दिउँसो पौने ४ बजेको समयमा ठक्कर दिंदा तुलसीपुर २
काठमाडौँ, ३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित जनै एवम् रक्षाबन्धन ग्रहण गर्नुभएको छ । राष्ट्रपति पौडेलसहित प्रथम
बागलुङ, ३ भदौ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित उत्तरगङ्गा ढोरबराह मन्दिरमा आज बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । जनैपूर्णिमामा पूजाअर्चना गर्न देशैभरबाट आएका भक्तजनको
भक्तपुर, ३ भदौ । जनैपूर्णिमाका दिन बिहानदेखि मठमन्दिरमा भीड चुलिँदै जाँदा यहाँका किसान भने विभिन्न परिकार बोकेर भ्यागुतालाई भात खुवाउन आफ्ना खेततिर लाग्ने गर्दछ ।
काठमाडौँ, ३ भदौ । किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा र खोटाङ मूल
तुलसीपुर ३ भदौ / तुलसीपुरमा बन्दै गरेको दुइतले घरबाट लडेर एक जना पुरुष घाइते भएका छन् । सोमबार बिहान साढे ८ बजेको समयमा तुलसीपुर ७
सुर्खेत, ३ भदौ । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार,
तुलसीपुर २ भदौ/ सोमबार रक्षा बन्धनकालागि तुलसीपुर बजारमा विभिन्न चोकहरुमा थरि थरिका राखीहरु बेच्नका लागि राखिएका छन् । उक्त राखि एउटा पिसलाई ३० रुपैंयादेखि साढे
दाङ, २ भदौ । पछिल्लो समय सहकारी संस्थाका कारण महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका
काठमाडौँ २ भदौ / देशभर डेंगु संक्रमितको संख्या ३ हजार नाघेको छ । ४१६ जना डेंगु संक्रमित थपिएसँगै देशभर डेंगु संक्रमितको संख्या ३ हजार ७५५
महोत्तरी, २ भदौ । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताउनुभएको छ । स्थानीय
तुलसीपुर, ०१ भदौ । साहयता केन्द्र नेपालको दोस्रो साधारण सभाको अवसरमा किशोर तथा किशोरीको वर्तमान अवस्था र चुनौतिका विषयमा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ। शनिवार
रोल्पा, ०१ भदौ । रोल्पामा खोलाले बगाएर वेपत्ता भएकी वृद्ध मृत अवस्थामा फेला परेकी छिन् । बिहिवार साँझ ७ः४५ बजेको समयमा गंगादेवा गाउँपालिकाकोसुखाओडार बजारबाट घरतर्फ
तुलसीपुर, ०१ भदौ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नं. ५ निवासी २५ वर्षीय सम्राट
कास्की, ३२ साउन । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला क्षेत्रको धार्मिक पर्यटनलाई विकास र प्रवर्द्धनका लागि बृहत् धार्मिक महोत्सव आयोजना गरिने भएको छ । स्थानीय शिवालय
तुलसीपुर ३२ साउन/ दाङमा सर्पले डस्दा १२ वर्षीय बालक घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा सर्पले डस्दा तुलसीपुर १७ बेलझुण्डी निवासी हेमा