काठमाडौँ, २२ साउन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रि बस नचलाउन सचेत गराएको छ । जल तथा
ललितपुर, २२ साउन । राष्ट्रिय मानव अधिकार संस्थामा लैङ्गिक समावेशीकरण सम्बन्धी एसिया प्रशान्त क्षेत्रका २६ देशका अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । राष्ट्रिय मानव अधिकार
बागलुङ, २२ साउन । बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ
तुलसीपुर २२ साउन । कुनै समय नेपाली समाजमा विवाह, मृत्यु, चाडपर्व वा कुनै उत्सवमा नौमती बाजा बज्थे । कतै नौमती बाजा बजेको सुनियो भने त्यहाँ
भक्तपुर, २२ साउन । भक्तपुरको सहरी क्षेत्रमा पानी नपरे पनि आज साँझबाट उर्लेर आएको हनुमन्ते नदी भक्तपुरका बस्तीमा पसेको छ । काभ्रेको नाला, भक्तपुरको ताथलीलगायतका
काभ्रेपलाञ्चोक, २२ साउन । ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित सङ्ग्रहालयमा एक वर्षमा तीन हजार पाँच सय विदेशी पर्यटकले अवलोकन गरेका छन् । सङ्ग्रहालय पनौतीस्थित इन्द्रेश्वर
बाँके, २२ साउन । होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहँुदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल
घोराही, २१ साउन । डेरी व्यवसायी संघ दाङले पीडित दुईजना डेरी व्यवसायीलाई राहत प्रदान गरेको छ । घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको अम्विकेश्वरी
बाँके, २१ साउन । बाँकेको राप्ती नदी प्रभावित नागरिकले तत्काल तटबन्ध निर्माण गरी बस्ती जोगाइदिन माग गरेका छन् । राप्ती सोनारी गाउँपालिका–७ खल्ला झगडियामा नदीको कटान
दंगीशरण २१ साउन/ दंगीशरणमा छाडा कुकुरको टोकाईबाट एक महिला गम्भीर घाइते भएकी छिन् । दाङको दंगीशरण गाउँपालिका वडा नं. ३ रावतगाउँ निवासी जानकी चौधरीलाई आइतबार
काठमाडौँ, २१ साउन । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने मेला आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले मनाउने चाड गुँला पर्वका
तुलसीपुर, २१ साउन । तुलसीपुर उपमहानगरपालिकाको कार्यालय प्रवेश गर्ने मूल गेटमा नगरभित्रका होमस्टेहरुको नाम, ठेगाना र सम्पर्क व्यक्तिका फोन नम्बरहरु स्पष्ट देखिने गरी लेखेर राखिएको
तुलसीपुर, २० साउन । दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको
चितवन, २० साउन । नारायणगढ बजार नजिक नारायणी नदी किनारमा आइतबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ । चितवन निकुञ्जका
तुलसीपुर, २० साउन । दाङको दंगीशरण गाउँपालिका६ बागरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिंदा तीन जना घाइते भएका छन् । आइतबार बेलुका ८ बजेको समयमा बागरबाट तुलसीपुरतर्फ
दाङ, २० साउन । दाङको तुलसीपुरदेखि सल्यानको पिङ खोला जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । जिप शान्तिनगर गाउँपालिका१
जुम्ला। साउन २० गते जिल्ला कारागार जुम्लामा एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी मुद्दामा तीन वर्षदेखि कैद भुक्तान गरिरहेका अन्दाजी ३४ वर्षका प्रदीपकुमार
प्युठान, २० साउन/ प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ । गौमुखी गाउँपालिकाका दुई जना पुरुष बिरामीमा हैजा पुष्टि भएको जिल्ला अस्पताल प्युठानले जनाएको छ
काठमाडौँ, २० साउन । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा
कञ्चनपुर, २० साउन । शुक्लाफाँटा नगरपालिका–८ भएर बग्ने गौँडीखोला कटान नियन्त्रण गर्न स्थानीयको श्रमदानबाट तटबन्ध निर्माण भएको छ । खोला नौखरी मुक्तकमैया बस्तीतर्फ सोझिएपछि बैजनाथ
दाङ २० साउन/ दाङको घोराही तुलसीपुर सडक खण्ड अवरुद्ध भएको छ । टिप्परको ठक्करबाट घाइते भएका मोटरसाइकलको चालकको उपचारको क्रममा मृत्यु भएपछि आफन्तहरुले सडक खण्ड
तुलसीपुर, १९ साउन । दाङकाे तुलसीपुरमा माेटर लगाउने क्रममा करेन्ट लागेर एक जना पुरुषकाे मृत्यु भएकाे छ । शनिबार दिउँसाे सवा एक बजेकाे समयमा करेन्ट
रोल्पा १९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ४ सिउरीको कामिडाडाँमा घर पुरिदा वेपत्ता भएका २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले
तुलसीपुर, १९ साउन । तुलसीपुर–४ बेतनी खोलामा आएको बाढीले अटो बगाउँदा बेपत्ता भएका दुई जना मध्ये एक जनाको शव फेला परेको छ । तुलसीपुर–४ खाद्रे