काठमाडौँ १९ असोज/ अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नै सरकारले बजेट विनियोजन गरिएको बताएका छन् । पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले आज
घोराही, १७ असोज/ स्वास्थ्यमन्त्री मोहन बस्नेतले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कानुनि दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिईसकीएको बताएका छन् । दाङको घोराहीस्थ्ति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन
काठमाडौं १६ असोज/ माछामा खानै नमिल्ने रङ्ग मिसाउने गरेको कुरा चर्चामा आएपछि मलेखुका माछा बिक्री गर्ने होटेल व्यवसायीले अखाद्य रङ्गको प्रयोग हटाउन थालेका छन् । गजुरी
१५ असोज, काठमाडौं । कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले यसवर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन्। नोबल पुरस्कार समितिले वैज्ञानिकहरू
दाङ/ दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु
काठमाडौं/ सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी
तुलसीपुर, १२ असोज । तुलसीपुर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका इङलिश बोर्डिङ स्कुलमा आज मुटु रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । बढ्दै गएको
दमौली । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् । पक्राउ
रोल्पा ११ असोज/ पशुमा लाग्ने लम्पी स्किन रोगका कारण हालसम्म रोल्पामा गाई, गोरु, बाछाबाछी र केही भैँसी समेत गरी चार हजार पशु मरेका छन् भने
काठमाडौं ११ असोज/ गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित
महेन्द्रनगर । पाँच वर्षअघि सञ्चालनमा ल्याएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको एक्सरे मेसिन अढाइ वर्षदेखि थन्किएको छ । भारतबाट आउने यात्रुको स–सामान जाँच तथा सुरक्षाका दृष्टिकोणले
काठमाडौँ । विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष
पाल्पा १० असोज/ सन् २०२५ भित्र मलेरिया निवारण गर्ने सरकारको कार्यक्रम चलिरहेका बेला पाल्पाको पूर्वखोला गाउँपालिका-३ रिङनेरहमा मलेरिया पोजिटिभ बिरामी फेला परेका छन् । पूर्वखोलाको कक्षा
काठमाडौं १० असोज/ आन्दोलनरत चिकित्सकहरूले आज पनि प्रदर्शन गरेका छन् । चिकित्सकमाथि कुटपिटको विरोधमा विभिन्न अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मीले काठमाडौंमा प्रदर्शन गरेका हुन् । माइतीघरमण्डलमा ठूलो संख्यामा
काठमाडौं । डेंगु देशव्यापी रूपमा फैलदा सर्वत्र त्रास बढेको छ । पछिल्ला दिनमा डेंगुका कारण मानिसहरू मर्ने क्रम वृद्धिसँगै सर्वत्र त्रास बढेको हो । पछिल्ला
झापा । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित भएका छन् ।
तुलसीपुर ९ असोज/ तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउँने सेवा ग्राहीको चाँप बढ्दै गएको छ । गत वर्षको तुलनामा यो वर्ष सेवा लिन
काठमाडौं ९ असोज/ जीउ ज्यानको सुरक्षा माग गर्दै प्रदर्शनमा उत्रिएका चिकित्सकमाथि प्रहरीले दमन गरेको छ । सोमबार पोखरमा डाक्टर कुटिएको विरोधमा काठमाडौंमा प्रदर्शनमा उत्रिएका चिकित्सकमाथि
पाल्पा ९ असोज/ डेंगु संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । माथागढी गाउँपालिका-१ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो
काठमाडौं ६ असोज/ किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप
घोराही ६ असोज/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोस्ट डक्टरल फेलोसिपफेलोसिप कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यक्रम
रोल्पा ५ असोज/ रोल्पा जिल्लाका तीन स्थानीय तहलाई पशु उपचारको लागि औषधि सहयोग गरिएको छ । हेफर इन्टरनेशनल नेपालले लम्पी स्किन रोगबाट संक्रमित पशुको उपचारको
तुलसीपुर ४ असोज/ नेपाली कांग्रेस तुलसीपुर नगर सभापति तथा युवा व्यवसायी सुरेश हमाल र रेखा हमालले तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा रगत जाँच गर्ने सीबीसी
उर्मिला यादव,भैरहवा ४ असोज/ रुपन्देहीको तिलोत्तमा– १४ बस्ने बिन्द्रावती बनिया एक्कासी अचेत भएपछि भिम अस्पताल पुर्याइयो । ३५ बर्षिय बनिया गत साउन ७ गते अपरान्ह