जीवन नेपाली, दाङ ३० असार / जङ्गली च्याउ खाँदा दाङमा एकै घरका दुई जना बिरामी परेका छन् । जङ्गली च्याउ खादा दाङको बंगलाचुली गाउँपालिका वडा
घोराही २९ असार /बालकको मृत्युपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो दिन पनि तनावग्रस्त बनेको छ । मृतक बालकका आफन्तले आन्दोलनका कारण प्रतिष्ठानमा शुक्रबार पनि प्रतिष्ठान
दाङ, २८ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक बालकको मुत्यु भएपछि तनाव उत्पन्न भएको छ । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही
काठमाडौं २८ असार /राष्ट्रियसभा सदस्य अनिता देवकोटाले दाङलाई डेंगी प्रभावित जिल्लाका रूपमा सूचीकृत गरी नियन्त्रणका लागि पहल गर्न माग गरेकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा
काठमाडौं, २७ आषाढ । भक्तपुरको लोकन्थलीमा सञ्चालित समिट हस्पीटल मापदण्ड विपरित सञ्चालन भएको खुलासा भएपछि बागमती प्रदेश सरकारले छानविन अघि बढाएको छ । समिट हस्पीटलविरुद्धको उजुरीपछि
काठमाडौं २६ असार /काठमाडौं महानगरपालिकाले आगमी साउन १ गतेदेखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवनमा रोक लगाउने भएको छ । काठमाडौं महानगरपालिका र बानेश्वर ब्यापार
काठमाडौं, २५ असार । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ५९ औ शिशु प्रदर्शनी गर्ने भएको छ। अस्पतालले प्रसूति गृहमै जन्मेर एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा
काठमाडौँ, २५ असार । नेपाल नर्सिङ काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षाको प्रश्नपत्र बाहिरिएको छ । नर्सिङ काउन्सिलले शनिबार लिएको परीक्षामा सिद्धार्थ वनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट
काठमाडौं, २४ असार । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा ओपीडी सेवा अबदेखि ८ बजेबाट सञ्चालन हुने भएको छ । शुक्रबार न्याम्सको परिषद् बैठकले १
बुटवल, २३ असार । रुपन्देहीको गैडहवा गाउँपालिका –४ पोहवाले महिला स्वास्थ्य स्वयंसेविकालाई साईकल बितरण गरेको छ । दिनरात नभनी २४ घण्टा जनताको घरदैलोमा खटिने महिला
भक्तपुर, २३ असार । भक्तपुर अस्पतालले घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । अस्पतालले भक्तपुर जिल्लाभित्रका चार वटै नगरपालिकामा घरदैलो कार्यक्रम सञ्चालन गर्न लागेको हो
चितवन, २० असार । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । तीन महिनादेखिको तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर
काठमाडौं, १९ असार । सरकारले किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले
तुलसीपुर १९ असार /दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालबाट दुरविन विधिबाट अप्रेशन सेवा सुरु भएको छ । अस्पतालबाट पहिलो पटक गत असार ४ गते तुलसीपुर
काठमाडौँ, १९ असार । सरकारले बेलायतको स्वास्थ्य क्षेत्रमा शून्य लागतमा नेपाली स्वास्थ्यकर्मी (नर्स) पठाउने तयारी थालेको छ । नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता
जुम्ला, १८ असार । हिमाली जिल्ला भनेर चिनिने जुम्लामा पनि पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण देखिन थालेको छ । जुम्लामा रहेका ८ स्थानीय तहमा लम्पी
विराटनगर, १८ असार । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको कोखबाट जन्मिएको २७ दिनको
काठमाडौँ, १८ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गरिब, असहाय र विपन्न बिरामीलाई अस्पतालहरूले निःशुल्क शय्या उपलब्ध गराउन थालेको बताएका छन् । उनले
काठमाडौं । लसुनले माछामासु र तरकारीको स्वाद दोब्बर बढाइदिन्छ । तर लसुनको उपयोग स्वाद बढाउनमा मात्र छैन । यो औषधीय गुणले पनि भरिपूर्ण छ ।
काठमाडौं १४ असार /औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ ।विभागका महानिर्देशक नारायणप्रसाद ढकालले
तुलसीपुर १३ असार /दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई दुई सय सैया बनाउनका लागि कर्मचारी ब्यबस्थापन कार्य अघि बढेको छ । बुधबार बसेको मन्त्री परिषदको
बाँके १३ असार/ बाँके जिल्लालाई बिहीबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिँदै छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले एक कार्यक्रमका बीच बाँकेलाई प्रदेशकै पहिलो
दाङ १३ असार /झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं -पानीलाई उमालेर, फिल्टर गरेर
घोराही १२ असार /राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको बाहिरी भागमा ससाना गिर्खाहरुको सफल शल्यक्रिया भएको छ । रोल्पाकी २५ वर्षिया जानकी महराको आँखाको बाहिरी भागमा