लुम्बिनी, ३ असोज । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विशिष्टिकृत विश्वविद्यालयका रूपमा स्थापित विश्वविद्यालयको शैक्षिक उन्नयनका निम्ति सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको छ
दाङ ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्म अनुसार लुम्बिनी प्रदेश सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाइरहेको बताउनु भएको छ । संविधान दिवसको
दाङ ३ असोज । लुम्बिनी प्रदेशमा संविधान दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ । प्रदेश राजधानी परिसरको मुलगेटबाट सुरु भएको प्रभातफेरीले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रको
बाँके, २ असोज । बाँकेको राप्तीसोनारीको लालपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज बेलुका साढे
तुलसीपुर, २ असोज । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालय देशकै उत्कृष्ट शिक्षालय बनेको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर शिक्षा विज्ञान तथा
दाङ, २ असोज । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानले शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको बताउनु भएको छ । राज्यले शिक्षा
दाङ, २ असोज । दाङको तुलसीपुरस्थित मावि तुलसीपुर सेन्टर देशभरका विद्यालयमा उत्कृष्ट हुन सफल भएको छ । कक्षा १२ को तीन वर्षको नतिजा हेरेर देशभरका
दाङ २ असोज । शिरमा ढाका टोपी । खुट्टामा प्लास्टिकको चप्पल । पिठ्यूमा भारी । उमेरले ६० बर्ष पुग्नु भएका दिलबहादुर शाही लुम्बिनी प्रदेशका मुख्यमन्त्री
दाङ २ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले संघीयताको सवलिकरणका लागी प्रदेशलाई कानुनी रुपमा बलियो बनाउनुपर्ने बताउनु भएको छ । संविधान दिवसको अवसरमा
रुकुम २ असोज । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा साखदह पर्ने गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ७ मा अवस्थित सुन्दर साखगाउँमा
तुलसीपुर, २ असोज । रुकुम पश्चिम त्रिबेणी गाउँपालिका वडा नम्बर ५ स्थाइ घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कट्कुइयाँ बस्ने २९ बर्षिय घमण्ड
तुलसीपुर २ असोज / तुलसीपुर उपमहानगरपालिकाले विद्यालयका लागि शैक्षिक प्रमाणपत्रको शुल्क निर्धारण गरेको छ । विद्यालयले नियम विपरित विद्यार्थीहरुसँग चर्को शुल्क लिएको गुनासो आएपछि महानगरले
दाङ २ असोज । लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको छ । नयाँ सरकार गठन भएपछी भौतिक पूर्वाधार विकास
दाङ २ असोज । लुम्बिनी प्रदेश ससरकारले संविधान दिवस २०८१ विभिन्न कार्यक्रम गरेर मनाउदै छ । आज, भोली र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर
तुलसीपुर, १ असोज । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिसका ६ वटा मेसिनहरु बिग्रिएर थन्किएका छन् । कुनै मेसिन एक वर्ष अघि र कुनै ६ महिना
तुलसीपुर, १ असोज । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा आर्थिक वर्ष २०८०/०८१ मा ९२ हजार बढीले सेवा लिएका छन् । मंगलबार वेष्टर्न पाटी प्यालेसमा अस्पतालको
लुम्बिनी, १ असोज । नेपालको संविधानले राज्यको पुनर्संरचनासहित तीन तहका सरकार निर्माणको व्यवस्था गरेको छ । संविधानमा व्यवस्थित सङ्घीय शासन प्रणालीमा प्रदेश संरचना नयाँ हो
लुम्बिनी, १ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यलाई आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलका नेता
दाङ १ असोज । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्यहरुलाई आचारसंहिता लागु गरेको छ । एमाले प्रदेश सभा संसदीय दलको मंगलबार
काठमाडौं, १ असोज । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले
तुलसीपुर, १ असोज । तुलसीपुरको बसपार्कमा विश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ । त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रालिले निर्माण गरेको मन्दिर विश्वकर्मा पूजाको अवसरमा एक
दाङ १ असोज । लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन गएराती १२ बजे देखि अन्त्य भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले चालु अधिवेसन अन्त्य
दाङ, ३१ भदौ । लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संसोधन गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश सभाको सोमबार बसेको बैठकमा मुख्यमन्त्री
दाङ, ३१ भदौ । लुम्बिनी प्रदेशको चालू अधिवेशन आज राती १२ बजे देखि लागू हुनेगरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अन्त्य गर्नु भएको छ । विहान