काठमाडाैं,१२ वैशाख । स्थानीय तहको निर्वाचनमा पार्टीबाट आधिकारीक टिकट नपाएको भन्दै ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एमाले नेता सीताराम गुरुङले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
काठमाडौं, १२ वैशाख । वीरगन्ज महानगरको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का अ सिंहले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा कांग्रेसका इम्तियाज आलमले
काठमाडौं, १२ वैशाख । पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका ३ जना नेताले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले मेयरमा उम्मेदवारी
काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्मानुयल म्याक्रोँलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज ट्वीट गर्दै उहाँलाई फ्रान्सको राष्ट्रपतिमा पुनःनिर्वाचित भएकामा
काठमाडौं, १२ वैशाख । पछिल्लो २४ घण्टामा नेपालभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जम्मा चार हजार सात सय ७५ जनाको नमुना परीक्षण
बुटवल, १२ वैशाख । नेपाली कांग्रेसका खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी मनोनयन गरेका छन् । पाँच दलीय गठबन्धनबाट उनले आज दिउँसो १ः०० बजे बुटवल
काठमाडौं, १२ वैशाख । वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेले वीरगञ्जको मेयरमा टिकट दिने पक्का भएपछि उनले जनता समाजवादी
काठमाडौं, १२ वैशाख । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् । सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको
काठमाडौं, १२ वैशाख । पोखरा महानगरपालिकामा नेपाली कांग्रेस सहितका पाँच दलीय गठबन्धनका तर्फबाट महानगरपालिकाको प्रमुख पदमा धनराज आचार्य र उपप्रमुख पदमा कोपिला रानाभाटले उम्मेदवारी दर्ता
काठमाडौं, १२ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले मनोनयन दर्ता गराएकी छन् । सोमबार दिउँसो राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर
काठमाडाैं, १२ वैशाख । नेकपा माओवादीले भरतपुर महानगरपालिकामा कांग्रेसको बागी उम्मेदवारको उम्मेदवारी फिर्ता हुने विश्वास व्यक्त गरेको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले उम्मेदवारी घोषणा
काठमाडौं, १२ वैशाख । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरका उम्मेदवार मञ्जुदेवी गुरूङले
काठमाडाैं, १२ वैशाख । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता केशव स्थापितले आफू प्रमाणित मान्छे भएको बताएका छन् । आगामी चुनावमा गठबन्धनको
काठमाडौं, १२ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरमा उम्मेदवारी दिएका दुवै
काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसबाट गोरखा नगरपालिकाको मेयरको टिकट पाएका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । कांग्रेसकै केही कार्यकर्ताले उनीमाथि हातपात गरेका हुन्
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीले कर्णालीका ७९ स्थानीय तहका १४५ प्रमुख÷उपप्रमुख पदको टुंगे लगाएको छ । प्रदेश कमिटीको सुर्खेतमा आइतबार सम्पन्न पदाधिकारी बैठकले डोल्पाका दुई स्थानीय
काठमाडौं, १२ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) बीच तालमेल गर्ने सहमति भएको
काठमाडौं, १२ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ । चुनावी
काठमाडौं, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारी एवं विपद्का समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृद्धि गरिनुपर्नेमा जोड दिएकी
काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कोइराला शेखर कोइराला निकट हुन् । विराटनगर महानगरपालिकामा हालका
काठमाडाैं,१२ वैशाख । नागरिकको सबैभन्दा नजिकको सरकारका रुपमा स्थापित स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ । यसका लागि निर्वाचन आयोग नेपालले तोकेको चुनावी
काठमाडाै,१२ वैशाख । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष सागर
काठमाडाैं,१२ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको भागबण्डा मिलाउने अन्तिम प्रयासस्वरुप पाँच दलका अध्यक्षबीच बैठक बस्दैछ । पटकपटक बसेको बैठक
काठमाडौँ, १२ वैशाख । काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजीनामा दिएका छन्। यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका उनीहरूले हाल बहाल