काठमाडाैं,६ बैशाख । स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा दलहरुबीच चुनावी तालमेलको गठजोडले राम्रौ बजार पाएको छ । राजनीतिक रुपमा विचार मिल्ने होस वा स्वार्थ जो
काठमाडौं, ६ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु एक लाख दुई हजार १०० पुगेकोे छ । अघिल्लो दिन
काठमाडौं ,६ बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका सन्दर्भमा कुनै प्रकारको शंका वा संसय नराख्न सबैमा आग्रह गरेका छन् । निर्वाचन आयोगले केही
काठमाडौं, ६ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा ९एमाले०ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले
काठमाडौं, ६ वैशाख । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ । विराटनगर
काठमाडौं, ६ बैशाख। सत्ता गठबन्धनको आजको बैठक दिउँसो दुई बजेलाई सारिएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिएको
काठमाडाैं,६ बैशाख । निलम्वित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । सोमबार दर्ता गरिएको रिट निवेदन सुनुवाइका लागि
काठमाडौं, ६ बैशाख । बझाङमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। जिल्लाको सैनापसेला
काठमाडौं ६ बैशाख । स्थानीय तहको निर्वाचन हुन अब २४ दिन मात्र बाँकी छन्। उम्मेदवारी मनोनयनका लागि भने मात्र ४ दिन बाँकी छन्। उम्मेदवारी मनोनयनको
काठमाडौं, ६ बैशाख । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल
काठमाडौं, ६ बैशाख । पाखरा महानगरपालिकाको भागबण्डाका विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज बस्दै छ। सोमबार बसेको बैठकले पोखरा महानगरका बारेमा टुङ्गो लगाउन सकेको
काठमाडौं, ५ वैशाख । अर्थ मन्त्रालयले इन्धन शीर्षकमा विभिन्न मन्त्रालय तथा निकाय तथा सार्वजनिक संघसंस्थालाई इन्धनको खपत २० प्रतिशतले कटौती गर्न निर्देशन दिएको छ । मन्त्रालयले
काठमाडौं, ५ वैशाख । विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई
काठमाडाैं,५ बैशाख । आसन्न स्थानीय तहको चुनावमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि सोमबार दोस्रोपटक बसेको सत्ता गठबन्धनको बैठक भागबण्डा टुंगो नलगाई स्थगित भएको छ
काठमाडाैं,५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावी गठबनधनमा जाँदा भरतपुर महानगरपालिका नै माओवादीलाई चाहिन्छ भन्ने जिकीर नगरेको बताएका छन् । पार्टी
काठमाडौं, ५ वैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ४१ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक
काठमाडौं, ५ वैशाख । सत्ता साझेदार गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ । सत्ता गठबन्धनको बैठक जारी रहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी
एजेन्सी, ५ वैशाख । भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । आइतबार आसाममा आएको भिषण वर्षा र चट्याङ
काठमाडौं, ५ वैशाख । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि हालसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकेको छ । यही वैशाख
काठमाडौं, ५ वैशाख । गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या समाधान गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले आज गृह मन्त्रालयमा सम्बन्धित निकायका प्रमुखलाई
काठमाडौं, ५ वैशाख । पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार ४ हजार ६९१ जनाको परीक्षण गर्दा सो संख्यामा
काठमाडौं, ५ वैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नौ महिनामा (गत साउनदेखि चैत मसान्तसम्म) काठमाडौं उपत्यकाका दुई हजार १२९ व्यावसायिक फर्म अनुगमन
काठमाडाैं, ५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनबीच सिट बाँडफाँडको टुंगाे आजै लाग्ने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार
काठमाडौं, ५ वैशाख । सत्तारूढ गठबन्धन दलको बैठक बालुवाटारमा पुनः सुरु भएको छ । दुई बजेबाट सुरु हुने भनिए पनि बैठक ४५ मिनेट ढिलागरी सुरू