काठमाडौं, २७ फागुन । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ। कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको हो। स्थानीयवासीका अनुसार
काठमाडौं, २७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिवद्धता जनाएको
काठमाडौं, २७ फागुन। सरकारले ज्येष्ठ नागरिकका लागि छुट्टै अस्पताल खोल्ने भएकाे छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठ नागरिकलाई लक्षित गरेर छुट्टै अस्पताल खोल्ने निर्णय गरेको
काठमाडौं, २७ फागुन। सरकारले आगामी वर्ष २०७९ मा शनिबारबाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले १ वैशाखदेखि चैत
काठमाडौं, २७ फागुन। देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ। बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ। दिउँसो पहाडी भूभागका थोरै
काठमाडौं, २७ फागुन। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका विषयमा राजनीतिक दलसँग छलफल गर्दैछ। आयोगले आज एक कार्यक्रमको आयोजना गरी आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउन छलफल
काठमाडाैं, २६ फागुन। जबरजस्ती करणीको आरोपमा फरार रहेका आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। बिहीबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तकोसी नगरपालिका कमलपुर ९
काठमाडौं, २६ फागुन। नेपाली कांग्रेस सप्तरीको सभापतिमा डा.शेखर कोइराला पक्षबाट उम्मेदवार रामदेव साह विजय भएका छन्। संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई १ सय १६ मतले
काठमाडौं, २६ फागुन। विदेशबाट नेपाल आउने यात्रुले कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको छ। खोप कार्ड वा
काठमाडौं, २६ फागुन। स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ। निर्वाचनका लागि सुरक्षामा खटिने एक लाख म्यादी प्रहरी
काठमाडौं, २६ फागुन। साहित्यकार नयनराज पाण्डेको चर्चित उपन्यास लू लाई फिल्मको रुपमा हेर्न पाइने भएको छ। कारो फिल्म्सले पुस्तकको सर्वाधिक खरिद गर्दै यसमाथि फिल्म बनाउन
काठमाडौं, २६ फागुन। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो ढंग सच्याएर राष्ट्रिय बहसमा आउन आग्रह गरेका छन्। मत पत्रको रंग
काठडमाडौं, २६ फागुन। ओखलढुंगामा आठ वटा स्थानीय तह छन्। आठवटै स्थानीय तहको प्रमुखमा पुरुष निर्वाचित भएका थिए। सबै स्थानीय तहको उप–प्रमुख वा उपाध्यक्षमा महिला छन्।
काठमाडौं, २६ फागुन। काठमाडौंको रामकोटमा एकै परिवारका पाँचजनाले आत्महत्या प्रयास गरे। तीमध्ये एकजनाको मृत्यु भयो। अन्य चारजनाको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। सबैको
काठमाडौं, २६ फागुन । पछिल्लो २४ घण्टामा नेपालभर एक सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालभर नौ हजार तीन सय २८ जनामा गरिएको
काठमाडौं, २६ फागुन। अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन्। करिस्मा मानन्धरले केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि आफूले एमालेमा प्रवेश गर्ने निर्णय लिएको
काठमाडौं, २६ फागुन। नेपाल प्रहरीले आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना ननिकालेको स्पष्ट पारेको छ। प्रहरीले आज एक विज्ञप्ति जारी
काठमाडौं, २६ फागुन। प्रेमिका राना मगरले नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष पदमा दावी गरेकी छन्। इलामबाट कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् पार्टीको महासमिति सदस्यसमेत रहेकी रानाले
काठमाडाैं, २६ फागुन। बाँकेको कुसुम स्थित सरकारी जग्गा एक सहकारीले बिक्री गरेको छ। तर सरकारी जग्गानै बिक्री गरेपछि विवाद निम्तियो। अहिले उक्त जग्गा पुनः फिर्ता
जनकपुरधाम, २६ फागुन। नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार (आज) हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ। कांग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन
संखुवासभा, २६ फागुन । संखुवासभाको मादी नगरपालिका ६ मा बस दुर्घटनाका सबै १४ जना मृतकको सनाखत भएको छ। मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय
काठमाडाैं,२६ फागुन । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ का घ्याब्रिङ र बालखोपका बासिन्दालाई धारा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७र०७८ को
संखुवासभा, २६ फागुन। संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ। बस दुर्घटनामा मृत्यु हुने १० जना र घाइते
काठमाडाैं,२६ फागुन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनलाई सँगै लैजान सकिने बताएका छन् । विरगंज पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई