काठमाडाैं,१५ जेठ । सरकारले वन तथा वातावरण मन्त्रालयका लागि १३ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९र८०को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले
काठमाडौं,१५ जेठ । सरकारले नेपाली उत्पादन वृद्धि, रोजगारी सिर्जनाका रु तीन अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । सरकारले आज सङ्घीय संसद्को संयुक्त बैठकमा
काठमाडौं,१५ जेठ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिका सुधारोन्मुख भएको बताएका छन् ा नेपाल बार काउन्सिलले आज यहाँ आयोजना गरेको तालिम समापन कार्यक्रममा उहाँले न्यायपालिकाका
काठमाडौं,१५ जेठ । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । अहिले यस्तो सीमा ५ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९र८०
काठमाडौं,१५ जेठ । सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ । आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले
काठमाडौं,१५जेठ । सरकारले आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० पेश गरेको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त
काठमाडौं,१५ जेठ। सरकारले स्थानीय तहहरुलाई ग्रामिण विकास लघुवित्त वित्तिय संस्थामा सेयर लगानी गर्न दिने भएको छ । आइतबार संसदमा प्रस्तुत आर्थिक वर्ष २०७९र८० को बजेटमा सरकारको
काठमाडौं,१५ जेठ । सरकारले आर्थिक वर्ष २०७९ ८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय
काठमाडौं, १५ जेठ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । त्यसअघि सभामुख अग्निप्रसाद
काठमाडौं, १५ जेठ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश भएको छ । आज अपराह्न ४ बजे
काठमाडौं,१५ जेठ । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्को
काठमाडाैं१५ जेठ । आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये १९ नोक्सानीमा गएका छन् । २२ वटा संस्थानले मात्रै नाफा कमाएको आर्थिक सर्वेक्षण २०७८/७९
काठमाडौं, १४ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्दै खोक्रो र सारहीन
काठमाडाैं,१४ जेठ । बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको तेस्रो बैठक शनिबार बिहान ११ बजेको लागि आह्वान गरिएको हो ।
काठमाडाैं,१४ जेठ । ज्येष्ठनागरिकहरूकाे संरक्षणका लागि दिगो र दीर्घकालीन उपाय अपनाउनुको सट्टा सरकारले भत्ता पाउने उमेर घटाउन लागेको छ । आउँदो वर्षको बजेटबाट ६८ वर्षकै उमेरमा
काठमाडौं, १३ जेठ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ८०० मा
काठमाडौं,१३ जेठ। चौतर्फी आलोचना पछि सरकारले को पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।१० जेठमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम
काठमाडौं,१२ जेठ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। प्रदेश प्रमुख परियारले प्रमाणीकरण
काठमाडौं,१२ जेठ । नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधवार एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शुरू गरेको छ । बैंकले टोखा नगरपालिका
काठमाडौं,१२ जेठ । पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ
काठमाडौं,१२ जेठ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम
काठमाडौं,११ जेठ । भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन १८ जेठ देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा
काठमाडाैं,११ जेठ । सामाजिक सञ्जालहरूलाई कानुन र करको दायरामा ल्याइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत सामाजिक
काठमाडाैं,१० जेठ । स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिदै आयात प्रतिस्थापन गर्ने सरकारको नीति रहेको छ । आ.व.२०७९÷०८० का लागि मंगलबार सरकारले ल्याएको लोकप्रिय नीति