दाङ १० असार/शिक्षा मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमध्येबाट १९७ वटा उत्कृष्ट विद्यालय छनोट गरेको छ । मुलुकभरिका करिब २८ हजार सामुदायिक विद्यालयमध्येबाट शैक्षिक, भौतिक तथा प्रशासनिक
काठमाडौँ, असार ९ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले दक्षमात्र नभई नैतीकवान् विद्यार्थी उत्पादनतर्फ विश्वविद्यालय केन्द्रीत हुनुपर्ने बताएका छन् । बाल्मीकि विद्यापीठ काठमाडौँमा
काठमाडौं, ७ असार । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले मुद्दा
दाङ, असार ७ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर काठेकोहलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा वृत्ति-मार्गनिर्देशन कार्यक्रम आज विहीबारदेखि सुरु भएको छ । घोराही उपमहानगरपालिकाको
काठमाडौं, ६ असार । उच्च अदालत, पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन
तुलसीपुर ५ असार /तुलसीपुरस्थित मावि तुलसीपुर सेन्टरले खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ । गत जेठ १४ गतेदेखि बेलझुण्डी रंगशालामा आयोजना गरिएको फुटबल प्रतियोगितामा
तुलसीपुर ३ असार /दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ले वडामा रहेका सम्पुर्ण सामुदायिक विद्यालयहरुलाई बिहानी कक्षा सञ्चालन गर्न अनुरोध गरेको छ । वडामा रहेका सामुदायिक
काठमाडौं, ०३ असार । पश्चिमी युगान्डाको एक विद्यालयमा इस्लामिक स्टेट समूहसँग आबद्ध विद्रोहीहरूले आक्रमण गर्दा कम्तिमा ४० जनाको मृत्यु भएको छ। मृत्यु हुने अधिकांश विद्यालयको
तुलसीपुर ३१ जेठ /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास र प्रवर्द्धनका लागि जोड दिएका छन् । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाचौं
दाङ ३० जेठ /दाङको राप्ती गाउँपालिकाले गर्मी विदा थप गरेको छ । विगत केही दिनदेखि निरन्तर बढेको तापक्रमका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेको तथा
तुलसीपुर २८ जेठ/तुलसीपुर ७ मा रहेको दिव्यकुञ्ज एकाडेमीमा एकीकृत पाठ्यक्रम तथा शिक्षण सिकाइ विषयक एक दिने कार्यशाला सम्पन्न गरेको छ । डिलाईट ग्रुप प्रालिका सिइओ एवं
दाङ २६ जेठ/अत्याधिक गर्मी बढ्न थालेपछि लमही नगरपालिकाले नगर भित्रका विद्यालय जेठ २८ गतेदेखि असार १ गतेसम्मका लागि बन्द गरेको छ । लमही नगरपालिका शिक्षा
दाङ २५ जेठ/गर्मी बढेपछि दाङको घोराही उपमहानगरपालिका विद्यालयमा गर्मी विदा गरिएको छ । अत्याधिक गर्मीले बालबालिकालाई स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै घोराहीका विद्यालयमा २६
तुलसीपुर २५ जेठ /तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखाले पालिका भित्र रहेका सम्पुर्ण विद्यालयहरुलाई पाँच दिन गर्मी विदा गर्न अनुरोध गरेको छ । शिक्षा शाखा प्रमुख चक्र
सुर्खेत २४ जेठ /सुर्खेतका निजी तथा आवासीय विद्यालयमा एक साता गर्मी बिदा हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुर्खेतले निजी
दाङ २४ जेठ /काठमाडौँमा भएको शिक्षक सेवा आयोगको परीक्षा दिएर घर फर्किन लागेका एक दम्पतीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर
काठमाडौं, २२ जेठ । शिक्षा मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ। मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको
दाङ २० जेठ/मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल शौचालयमा
तुलसीपुर १९ जेठ/तुलसीपुर ९ बेलुवा स्थित सगरमाथा वालवाटिका इङ्लिस स्कुलमा आज बाल क्लब र यस क्युसीको दुइवटा चुनाव भएका छन । बाल क्लबको अध्यक्षमा कक्षा
तुफानबाबु श्रेष्ठ, दाङ १९ जेठ/रोटरी क्लब अफ तुलसीपुर सिटीले पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा न। ५ स्थित श्री आदर्श माध्यमिक विद्यालय काशिपुरमा १० सेट डेस्क
तुलसीपुर १८ जेठ /तुलसीपुर उपमहानगरपालिका ९ बस्ने दिक्षा शाह सोही ठाउँमा रहेको सगरमाथा बालबाटिका इङ्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत छिन् । बिहीबार विद्यालयले उनीसहित
दाङ ५ जेठसरकारले प्रत्येक गाउँपालिकामा एउटा स्मार्ट विद्यालय बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन दाङ शाखाको ३२ औँ साधारण सभा सम्पन्न भएको छ । दाङको घोराहीमा एक कार्यक्रमको आयोजना गरी
नीजि विद्यालयहरुको साझा संगठन प्याब्सनले नेपालमै पहिलो पटक दाङमा रनिङ शिल्ड प्रतियोगीता आयोजना गरेको छ । घोराही नगर प्याब्सनको आयोजनामा बिहिबार देखि सुरु भएको यो