काठमाडौँ, कात्तिक ११ । जनकपुरधाम लगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिक रुपमा आजदेखि सुरु भएको छ । पर्वको पहिलो दिन आज नहाय खाय विधि मनाइँदैछ
काठमाडौँ, कात्तिक ११ । सत्तारुढ गठबन्धनले मङ्सिर ४ गते हुने निर्वाचनका लागि आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ । आज बसेको गठबन्धनको बैठक पछि गठबन्धनमा
झापा, कात्तिक ११ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै बेला ‘भर्खर का बाच्छा’ भनेर ब्यंग्य गरेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन भोट मागेका छन्
महोत्तरी , कात्तिक ११ । महोत्तरीको भँगहा नगरपालिकाको विवाद समाधानका लागि सर्वदलीय बैठकबाट सहमती भएको भएपनि त्यहाँ लगाईएको कर्फ्यू भने कायमै राखिएको छ । बिहीबार
दाङ,कात्तिक ११ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सत्ताधारी दलहरु गठबन्धन बनाएर चुनावी मैदानमा होमिएका छन् । विभिन्न दलगत भागवण्डाका आधारमा उम्मेदवारी बिभाजन गरेर
गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। बिहीबार साँझ भाइटीकापछि उनको लडेर निधन भएको हो। नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका
आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा
चितवनमा डेंगु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु सङ्क्रमण
काठमाडौँ,कात्तिक ११ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या अघिल्लो निर्वाचनको भन्दा एकतिहाइले बढेको छ । २०७४ को संसदीय निर्वाचनमा १ हजार
काठमाडौँ, कात्तिक ११ । निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानीको कामलाइ तिव्रता दिने भएको छ । समानुपातिक तर्फको मतपत्र अब ९ जिल्लामा मात्रै ढुवानी गर्न बाँकी
काठमाडौँ, कात्तिक ११ । आज पनि सरकारले सार्वजनिक बिदा दिएको छ । लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो । यसअघिका
काठमाडौँ, कात्तिक ११ । यस वर्षको तिहार सकिएको छ । हिजो दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाएसँगै यस पर्वको तिहार सकिएको हो । यमपञ्चक समेत भनिने
महोत्तरी, कात्तिक ११ । महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा हिजोदेखि लगाइएको कर्फ्यु अवस्था सामान्य भएपछि मात्रै हटाउने जिल्ला प्रशासन कार्यालयले तयारी गरेको छ । हिजो दिउँसो
चिनियाँ राष्ट्रपति सी जिनफिङले विश्व शान्ति र विकासका लागि चीन र अमेरिकाले मेलमिलापको बाटो खोज्नुपर्ने प्रस्ताव गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्ध राष्ट्रिय
२०७२ सालको भुकम्प गएको ८ वर्ष पुग्न लाग्दा पनि काठमाण्डौं उपत्यकाकै सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरूको पुनःनिर्माण सम्पन्न भैसकेको छैन । विश्व सम्पदा सूचिमा सूचिकृत
अस्ट्रेलियामा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज तीन वटा खेल हुँदैछ । पहिलो खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बङ्गलादेश र दक्षिण अफ्रिकाबीच हुनेछ
जलवायु परिवर्तनको विषयलाई राष्ट्रहरूले पुनः प्राथमिकता नदिए विश्वले विपत्तिको सामना गर्नुपर्ने संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ । सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्टमा आयोजना हुने
पछिल्लो केही समय यता राजधानी कम्पालामा इबोला भाइरसको सङ्क्रमण बढ्दै गएको छ । सेप्टेम्बरमा प्रकोप सुरु भएदेखि युगान्डामा १ सय ९ जनामा इबोला भाइरसको सङ्क्रमण
काठमाडौँ, कात्तिक १० । नेपालमा कोभिड १९ (कोरोना भाइरस)को नयाँ भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको
काठमाडौँ,कात्तिक १० । तिहार लगत्तै निर्वाचन सामग्री ढुवानी सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । हाल आयोगबाट निर्वाचन क्षेत्रमा पठाइने मतपत्र सहित ५७ प्रकारका सामानको
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ। निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन्। सुरक्षामा खटिने क्रममा पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राख्ने र
रोल्पा, कार्तिक ९ । रोल्पामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार दिउसो भालुवाङ - लिवाङ सडकखण्ड अन्तर्गत सुनिलस्मृति गाउपालिका-४ सेवाकेन्द्र भन्ने